काठमाडौं । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उपत्यकामा पार्टीको अवस्था नाजुक रहेको बताएका छन् । माओवादी उपत्यका विशेष प्रदेश समितिको वैचारिक–राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले काठमाडौं उपत्यकामा नाजुक अवस्था रहे पनि अन्यत्र राम्रो रहेको दाबी गरेका हुन् । तराई मधेशमा पार्टी र जनतालाई युनिफाइड गर्न सके माओवादीको पक्षमा जनमत आउने […]
The post काठमाडौंमा माओवादीको अवस्था नाजुक : प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकामा पार्टीको अवस्था नाजुक रहेको बताएका छन्। माओवादी उपत्यका विशेष प्रदेश समितिको वैचारिक–राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले काठमाडौँ उपत्यकामा नाजुक अवस्था रहे पनि अन्यत्र राम्रो रहेको दाबी गरेका हुन्। तराई–मधेसमा पार्टी र जनतालाई युनिफाइड गर्न सके माओवादीको पक्षमा जनमत आउने दाबी […]
नेपाली काँग्रेस नेता प्रदीप गिरिको अवस्था नाजुक बन्दै गएको छ । उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार हुँदै आएको छ । काँग्रेस नेता विमलेन्द्र निधिले गिरिको अवस्था गम्भीर रहेको भन्दै ईश्वरीय चमत्कारको लागि प्रार्थना गरेका छन् । उनलाई भेटेपछि ट्वीटरमा निधिले लेखका छन्, ‘आदरणीय मेरा अग्रजभ्रातातुल्य मित्र, समाजवादी, गान्धीवादी, विचारक, योद्धा, नेपाली काँग्रेसका नेता प्रदिप गिरिलाई मेडिसिटिमा दोस्रोपटक हेरेर बाटोमा फर्कँदै छु। स्तब्ध र निरीह छु। ईश्वरीय चमत्कारको लागि प्रार्थना
बागलुङ : जिल्लामा गौरव र प्राथमिकताका योजना तीन वटा छन्। मध्यपहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोर र सालझण्डी–ढोरपाटन सडक।सरकारले गौरवको योजनामा राखे पनि यिनीहरूको अवस्था नाजुक छ। ट्र्याक खुलेको वर्षौँ बितिसक्दा पनि यी सडकको स्तरोन्नति हुन सकेको छैन। पूर्व–पश्चिम जोडेको मध्यपहाडी लोकमार्ग, चीन भारत जोड्ने कालिगण्डकी कोरिडोर तराई–पहाड जोड्ने सालझाण्डी ढोरपाटन सकड हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुन्छन्।मध्यपहाडी लोकमार्गले जिल्लाको छ पालिकालाई जोडेर रुकुम पू
घातक हमलापछि चर्चित लेखक सलमान रुस्दीको अवस्था नाजुक रहेको छ । उनी भेन्टिलेटरमा छन् र उनको एउटा आँखा गुम्ने खतरा रहेको बीबीसीले उल्लेख गरेको छ । अमेरिकाको न्युयोर्कमा शुक्रबार बेलायती लेखकमाथि चक्कु प्रहार भएको थियो । न्यूयोर्कको चौताउवा इन्स्टिच्युटमा आयोजित एक कार्यक्रममा बोल्न जाँदै गर्दा उनीमाथि आक्रमण भएको थियो । आक्रमणका कारण सलमान रुस्दीको कलेजोमा क्षति पुगेको छ ।सलमान रुस्दीका एजेन्ट एन्ड्रयू वाइलीले सलमान रुस्दीको स्वास्थ्य अवस्था गम्भीर रहेको बताए । वाइलीले भने, 'सलमानको
चालू आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा रहेका क्रियाकलाप तथा माइलस्टोन कार्यान्वयनको अवस्था नाजुक देखिएको छ । प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कुल १ हजार १६७ क्रियाकलाप तथा २ हजार ५२८ माइलस्टोनमध्ये चैत मसान्तसम्ममा ११.५७ प्रतिशत क्रियाकलाप र १७.३२ प्रतिशत माइलस्टोनमात्र सम्पन्न भएका हुन् ।यसमा पनि चैत मसान्तमा सम्पन्न भइसक्नुपर्ने भनी निर्धारण गरिएका माइलस्टोनमध्ये […]
एजेन्सी – मानव अधिकार रक्षकको अवस्था नाजुक रहेको निर्क्यौल सहित १४ बुंदे घोषणा पत्र जारी गर्दै मानव अधिकार रक्षक प्रादेशिक सम्मेलन सकिएको छ । बागमती प्रदेशलगायत देशको सातै प्रदेशमा जारी मानव अधिकार रक्षक प्रादेशिक दुई दिने सम्मेलनमा मानव अधिकार रक्षकहरूलाई राज्यले सुरक्षाको सुनिश्चितता सहित पीडितलाई तत्काल उद्वार गर्ने टिमको व्यवस्था गर्नुपर्ने औल्याईएको छ । सम्मेलनले […]
बलिउडकी गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था नाजुक बनेको छ । केही दिनयता स्वास्थ्यमा सुधार देखिए पनि अहिले पुनः समस्या भएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ ।समाचारअनुसार उनको मुम्बईस्थित ब्रीच केण्डी अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा संलग्न चिकित्सक डा. प्रतीत समदानीले गायिकाको स्वास्थ्य अवस्था पुनः बिग्रिएको पुष्टि गरेका छन् । ‘उहाँको अवस्था नाजुक छ । उहाँलाई पुनः भेन्टिलेटरमा राखिएको छ । उहाँ अहिले पनि आईसीयूमा हुनुहुन्छ र डाक्टरले निगरानी गरिरहेका छन् ।’ उनले भने ।लता गत महि
मुम्बई(दैनिक जागरण)–बलिउडकी दिग्गज गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था नाजुक बनेको छ । केही दिनयता स्वास्थ्यमा सुधार देखिए पनि अहिले पुनः स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ । समाचारअनुसार उनको मुम्बईस्थित ब्रीच केण्डी अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा संलग्न चिकित्सक डा. प्रतीत समदानीले गायिकाको स्वास्थ्य अवस्था पुनः बिग्रिएको पुष्टि गरे । ‘उहाँको अवस्था […]
वीरगंज : स्थानीय तहमा भ्रष्टाचार बढेको भन्दै पर्साको पटेर्वा सुगौली गाउँपालिकामा विगत सात दिनदेखि आमरण अनशनमा बसेका युवक रामजन्म चौधरीको अवस्था नाजुक बनेको छ।
अनशनको आइतवार ७औँ दिन उनको अवस्था बिग्रेपछि उनलाई अस्पताल भर्ना गरिएको छ। गाउँपालिकाको वडा नम्बर ३ बस्ने २८ वर्षीय चौधरी कृषि भेटनरी प्राविधिक हुन्। उनले गाउँपालिकामा…