नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था नाजुक

चालू आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा रहेका क्रियाकलाप तथा माइलस्टोन कार्यान्वयनको अवस्था नाजुक देखिएको छ । प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कुल १ हजार १६७ क्रियाकलाप तथा २ हजार ५२८ माइलस्टोनमध्ये चैत मसान्तसम्ममा ११.५७ प्रतिशत क्रियाकलाप र १७.३२ प्रतिशत माइलस्टोनमात्र सम्पन्न भएका हुन् ।यसमा पनि चैत मसान्तमा सम्पन्न भइसक्नुपर्ने भनी निर्धारण गरिएका माइलस्टोनमध्ये […]

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकमा एकल पुरुषलाई मासिक ५०० रुपैयाँ

सिन्धुपाल्चोक : हेलम्बु र इन्द्रावती गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन थालेको छ। इन्द्रावती गाउँपालिकाले ६५ वर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक ५०० रुपैयाँ भत्ता दिएको हो। आर्थिक वर्ष २०७९\८० को नीति तथा कार्यक्रम समावेश गरी एकल पुरुषलाई भत्ता दिन सुरू गरिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए । शर्माका अनुसार एकल पुरुष दर्ताका लागि सूचना जारी गरिसकिएको छ । हेलम्बु गाउँपालिकाको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले एकल महिलासँगै पुरुषको अवस्था नाजुक द