काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पुरुष भलिबल टोलीले काठमाडौंमा जारी सातौ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । गण्डकीले न्युटन भलिबल एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा गण्डकीले पहिलो सेट २५–१२ ले […]
काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार नेपाल एपिएफ क्लबले सातौ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा एपिएफले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । पहिलो सेटमा २५१५ को सहज जित निकालेको […]
एजेन्सी – उपाधिको बलियो दावेदार किर्गिस्तानले बंगलादेशमा बिहीबारदेखि शुरु भएको बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । किर्गिस्तानले श्रीलंकामाथि ३–१ को सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा बिहीबार भएको खेलको पहिलो सेट किर्गिस्तानले २५–२१ ले जितेको थियो । […]
काठमाडौं । आर्सनलले युरोपा लिग फुटबलमा विजयी सुरुवात गरेको छ । बिहीबार राति भएको खेलमा एफसी जुरिचलाई २–१ ले पराजित गर्दै आर्सनलले विजयी सुरुवात गरेको हो । स्विट्जरल्याण्डको जुरिचमा गएराति भएको खेलमा भ्रमणकारी टोली आर्सनललाई विजयी गराउन मार्कीनोज र एड्डी एन्केतियाले एक एक गोल गरे । जुरिचका मिर्लीन्ड क्राइजुले एक गोल फर्काए । खेलको १६ […]
काठमाडौं । पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा विजयी सुरुवात गरेको छ । शनिबार राति नयाँ सिजनको पहिलो खेलमा क्लेरमन्ट फुटलाई ५–० ले पराजित गर्दै पीएसजीले विजयी सुरुवात गरेको हो । पीएसजीका लागि लियोनल मेस्सीले दुई तथा नेयमार, अचरफ हाकिमी र कप्तान मार्किन्हसले एक एक गोल गरे । खेलको नवौं मिनेटमा नेयमारले […]
एजेन्सी – अष्ट्रेलियाले आइसिसी टि२० विश्वकप २०२१ मा विजयी सुरुवात गरेको छ । शनिबार टि२० विश्वकपको सुपर १२ को समूह ए को पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । जितका लागि १ सय १९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । […]