काठमाडौं । आर्सनलले युरोपा लिग फुटबलमा विजयी सुरुवात गरेको छ । बिहीबार राति भएको खेलमा एफसी जुरिचलाई २–१ ले पराजित गर्दै आर्सनलले विजयी सुरुवात गरेको हो । स्विट्जरल्याण्डको जुरिचमा गएराति भएको खेलमा भ्रमणकारी टोली आर्सनललाई विजयी गराउन मार्कीनोज र एड्डी एन्केतियाले एक एक गोल गरे । जुरिचका मिर्लीन्ड क्राइजुले एक गोल फर्काए । खेलको १६ […]