साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ ।

सम्बन्धित सामग्री

उपाधि दाबेदार हेल्प नेपालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दाबेदार टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा सैलुङ बागढुङ्गालाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । हेल्प नेपालले सैलुङमाथि २५-१२, २५-१५ र २५-१९ को सहज जित हात पारेको हो । तीन पाकिस्तानी खेलाडी सम्मिलित हेल्प नेपालले खेलमा एकल […] The post उपाधि दाबेदार हेल्प नेपालको विजयी सुरुवात first appeared on Hamro Khelkud.

पीएनजीलाई हराउँदै नेपालको विजयी सुरुवात

काठमाडौँ – आईसीसी विश्वकप क्रिकट लिग–२ अन्तर्गत युएईमा सुरु भएको त्रिकोणात्मक सिरिजमा नेपाली राष्ट्रिय टिमले विजयी सुरुवात गरेको छ। सोमबार दुबई अन्तराष्ट्रिय मैदानमा भएको आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी)लाई ४ विकेटले पराजित गरेको हो। नेपालविरुद्ध टस जितेर पहिलो ब्याटिङ गरेको पीएनजीले जितका लागि नेपाललाई २०४ रनको लक्ष्य दिएको थियो। पीएनजीले निर्धारित ५० […]

बिच भलिबलमा नेपालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको कक्स बजारमा शुरु भएको एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिपमा नेपालको दुवै (पुरुष र महिला) टोलीले विजयी सुरुवात गरेका छन् । बुधबार बिहान भएको पुरुषतर्फको खेलमा मानबहादुर श्रेष्ठ र दिल सुनारको नेपाली जोडीले बंगलादेशको जोडीमाथि २–० को सोझो सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । […]

बीच भलिबल : नेपालको विजयी सुरुवात

काठमाडौँ – काभा बीच पुरुष भलिबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। बुधबार बिहान भएको खेलमा नेपालले बंगलादेशलाई २–० को सोझो सेटमा हराएको हो। नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडिले बंगलादेशका विश्वास र पाभेलको जोडीलाई हराएका हुन्। आज नै हुने दोस्रो खेलमा नेपालका मान र दिलको जोडीले माल्दिभ्सका अहमेद र शामाइलको जोडीसँग प्रतिस्पर्धा गर्नेछन्। […]

सावित्रा र अनिता चम्कँदा नेपालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेत चम्कँदा नेपालले छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत भुटानलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । नेपालले भुटानलाई ४–० ले पराजित गर्दै सानदार सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालको सानदार जितमा सावित्रा र अनिताले समान २-२ गोल गरे । खेलको […]

क्यानाडामा नेपालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – विकेटकिपर विनोद भण्डारीको अर्धशतकको सहयोगमा नेपालले क्यानाडा भ्रमणमा पहिलो अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि २ सय २१ रनको विजयी लक्ष्य पछ्याएको ओन्टारियो ४२.५ ओभरमा १ सय ५१ रनमा अल आउट भयो । उसका लागि ओपनर रियाजखान पठानले ८१ बलमा ३ चौकासहित […]

टि२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर संगिता राई र तीव्र गतिकी बलर कविता कुँवरको उत्कृष्ट बलिङ सहयोगमा नेपालले एसिसी महिला टि२० च्याम्पियनसिप २०२२ मा विजयी सुरुवात गरेको छ । मलेसियामा आजदेखि सुरु भएको प्रतियोगितामा नेपालले भुटानलाई ५० रनले हराउँदै विजयी सुरुवात गरेको हो । जितको लागि ९५ रनको विजयी लक्ष्य पछ्याएको भुटान १७.५ ओभरमा ४४ रनमा […]

कतारलाई हराउँदै नेपालको विजयी सुरुवात

दाेहा । आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा भएको खेलमा नेपालले कतारलाई ७९ रनले हराउँदै प्रतियोगितामा महत्वपूर्ण दुई अंक जोडेको हो । नेपालले दिएको ११८ रनको विजयी लक्ष्य पछ्याएको कतार १५ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ३८ रनमा समेटियो । यसअघि सुरुवाती ब्याटिङ गरेको नेपालले पूरा […] The post कतारलाई हराउँदै नेपालको विजयी सुरुवात appeared first on राजधानी राष्ट्रिय दैनिक.

अन्तर्राष्ट्रिय टी–ट्वान्टी सिरिजमा नेपालको विजयी सुरुवात

त्रिदेशीय अन्तर्राष्ट्रिय टी–ट्वान्टी सिरिजमा घरेलु टोली नेपालले विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा नेपालले पपुवा न्युगिनी –पिएनजी)लाई १५ रनले हराएको हो ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा नेपालले...

त्रिदेशीय टी-२० सिरिजमा नेपालको विजयी सुरुवात

काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा भएको त्रिदेशीय टी—२० सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । टियूमा भएको पहिलो खेलमा नेपालले उत्कृष्ट बलिङ प्रदर्शनमा पपुवा न्यूगिनि (पीएनजी)लाई १५ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । नेपालले दिएको १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको पीएनजी १९।२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६८ रनमा मात्रै […]