काठमाडौं । विश्व बैंकले नेपालको वार्षिक निर्यात क्षमता १० खर्ब रहेको बताएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा विश्व बैंकका वरिष्ठ अर्थशास्त्री गोन्जालो भरेलाले निर्यात सम्भावना वार्षिक १० खर्ब रहेको बताए । नेपालले हालको भन्दा आठ गुणा बढी निर्यात गर्न सक्ने सम्भावना रहे पनि त्यसलाई सदुपयोग गर्न नसकेको उनको भनाई छ । नेपालसँग […]