नेपालको वैदेशिक ऋणमा विश्व बैंक र एडीबी

विश्व बैंक एक अन्तर्राष्ट्रिय वित्तीय संस्था भएकै कारण विकासोन्मुख, अविकसित र विकासशील देशहरूलाई ऋण तथा अनुदान सहायता प्रदान गर्ने गर्छ । पुँजीगत खर्चको वृद्धि गर्ने तथा विभिन्न परियोजनामार्फत कुनै पनि देशको आर्थिक उन्नति गर्ने सवालमा विश्व बैंकको अग्रणी भूमिका रहँदै आएको छ । विश्व बैंक इन्टरनेसनल बैंक फर रिकन्स्ट्रक्सन्स एन्ड डेभलपमेन्ट (आइबिआरडी) र इन्टरनेसनल डेभलमेन्ट […]