अपर अरुण र दूधकोसी जलविद्युत्मा विश्व बैंक र एडिबीले संयुक्त लगानी गर्ने

विश्व बैंक र एसियाली विकास बैंकले १०६२ मेगावाटको माथिल्लो अरुण र ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनामा संयुक्त लगानी गर्ने भएका छन् । यसअघि विश्व बैंकले अपर अरुण र एडिबीले दूधकोसीमा...

सम्बन्धित सामग्री

अपर अरुण आयोजना अनुगमन गर्न अर्थमन्त्री र ऊर्जामन्त्री भोलि संखुवासभा आउने

संखुवासभा : संखुवासभामा निर्माण हुन लागेको एक हजार ६१ मेगावाटको अपर अरुण आयोजना अनुगमन अर्थ र ऊर्जामन्त्री संखुवासभा आउँदै छन्।भोलि (शुक्रबार) अर्थमन्त्री डा. प्रकाशशरण महत र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत सहितको टोली जिल्ला आउने भएको हो। प्राधिकरणको गौरवको आयोजनाका रूपमा अपर अरुणलाई निर्माण थालिएको हो।टोलीमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विश्वबैंक निर्देशक लगायतको टोली आयोजनास्थल भोटखोला आउने आयोजनाका वरिष्ठ सहायक ग्रीष्म भण्डारीले बताए। अपर अरुण आयोजना निर्माणको

अपर अरुण आयोजनाले १ अर्ब ४५ करोड बढी मुआब्जा बाँड्यो

सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माणाधीन एक  हजार ६१ मेगावाटको अपर अरुण आयोजना प्रभावित क्षेत्रमा  एक अर्बभन्दा बढी मुआब्जा वितरण गरेको छ । आयोजना प्रभावित क्षेत्रका लागि छुट्टाइएको सात सय ८८ कित्तामध्ये छ सय ९९ कित्ताकाट गरिसकेको छ । अपर अरुण आयोजना प्रभावित क्षेत्रमा रू एक अर्ब ४५ करोड भुक्तानी भइसकेको आयोजनाका वरिष्ठ सहायक गृष्म भण्डारीले जानकारी […]

५३.३४ अर्ब स्वदेशी र ९७.०६ अर्ब विदेशी ऋणमा १०६१ मेगावाटको अपर अरुण बन्ने

प्रस्तावित राष्ट्रिय गौरवको आयोजना एक हजार ६१ मेगावाटको अपर अरुण जलविद्युत् स्वदेशी र विदेशी दुवै ऋण लगानीमा निर्माण हुने भएको छ । ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रमअन्तर्गत अगाडि बढाइएको उक्त आयोजनामा...

अपर अरुण निर्माणका लागि जग्गा अधिग्रहणको तयारी

अपर अरुण जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने भोटखोला गाउँपालिकाका जग्गा जिल्ला प्रशासन कार्यालयले अधिग्रहण गर्ने भएको छ । जिल्ला प्रशासनले भोटखोला गाउँपालिका वडा नम्बर २, ४ र ५ साबिक चेपुवा, हटिया...

अपर अरुण जलविद्युत् आयोजना : लाभको पर्खाइमा सङ्खुवासभावासी

काठमाडौँ, १७ असार । अरुण नदीमा निर्माण हुन लागेको अपर अरुण जलविद्युत् आयोजनाबाट सङ्खुवासभाका बासिन्दाले बढीभन्दा बढी लाभ लिन पाउनुपर्ने माग गरेका छन् । परियोजनामा सङ्खुवावासीको हक, अधिकार र लगानी जुटाउने विषयमा आयोजित कार्यक्रममा प्रभावित क्षेत्रका बासिन्दाले उक्त माग राखेका हुन् । छलफलमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले विकासले अरुण क्षेत्रको संस्कृति र सभ्यता […]

अपर अरुण जलविद्युत् आयोजना : लाभको पर्खाइमा सङ्खुवासभावासी

अरुण नदीमा निर्माण हुन लागेको अपर अरुण जलविद्युत् आयोजनाबाट सङ्खुवासभाका बासिन्दाले बढीभन्दा बढी लाभ लिन पाउनुपर्ने माग गरेका छन् । परियोजनामा सङ्खुवावासीको हक, अधिकार र लगानी जुटाउने विषयमा आयोजित कार्यक्रममा प्रभावित क्षेत्रका बासिन्दाले उक्त माग राखेका हुन् । छलफलमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले विकासले अरुण क्षेत्रको संस्कृति र सभ्यता नमासिने हुँदा कानुनी र नीतिगत बन्दोबस्त गरी आयोजनालाई अगाडि बढाउनुपर्ने बताउनुभयो । “लागत यकिन गरौँ, बलियो संयन्त्र निर्माण गरौँ

अपर अरुण जलविद्युत् आयोजना : लाभको पर्खाइमा सङ्खुवासभावासी

काठमाडौँ । अरुण नदीमा निर्माण हुन लागेको अपर अरुण जलविद्युत् आयोजनाबाट सङ्खुवासभाका बासिन्दाले बढीभन्दा बढी लाभ लिन पाउनुपर्ने माग गरेका छन् । परियोजनामा सङ्खुवावासीको हक, अधिकार र लगानी जुटाउने विषयमा आयोजित कार्यक्रममा प्रभावित क्षेत्रका बासिन्दाले उक्त माग राखेका हुन् । छलफलमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले विकासले अरुण क्षेत्रको संस्कृति र सभ्यता नमासिने हुँदा […]

अपर अरुण आयोजनामा चलखेलको गन्ध आएको एमाले नेता गौतमकाे दावी

काठमाडौं ।  नेकपा एमालेका नेता राजेन्द्र गौतमले संखुवासभास्थित अपर अरुण आयोजनामा चलखेलको गन्ध आएको बताउनुभएको छ । आईतबार संसदमा अपर अरुण जलविद्युत आयोजनाको विषयमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । पछिल्लो समय यो आयोजना ब्यापारि र विदेशीलाई सुम्पने त हैन भन्ने जनतामा ठूलो त्रास फैलिएको पनि बताउनुभयो । अपर अरुणको सयर गर्ने क्रममा दिनकै पाँच […]

अपर अरुण आयोजनामा स्थानीयको भावना समेटिनुपर्छ: पूर्वराजदूत कार्की

काठमाडाैं । अमेरिकाका लागि पूर्वराजदूत डा. अर्जुन कार्कीले देशकै गौरवको अपर अरुण आयोजना स्वदेशी लगानीमा बन्नुपर्नेमा जोड दिनुभएको छ । संखुुवासभा–काठमाडौ जर्नालिष्ट एशोसियसनको कार्यालय ज्ञानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । डा. कार्कीले परियोजनामा स्थानीय जनताको सरोकारलाई सम्बोधन गर्दै संखुवासभावाबासीको लगानी, पहुँच, तथा रोजगारीका अवसर सुनिश्चित गर्नुपर्ने बताउनुभयो । उहाँले आयोजनाको हाल भइरहेको […]

अपर अरुण आयोजना स्वदेशी पूँजीमा सम्भव छ : पूर्व राज्य मन्त्री खड्का

काठमाडौं । पूर्व राज्यमन्त्री दिपक खड्काले संखुवासभास्थित अपर अरुण आयोजनामा लगानी जुटाउन सकीने बताउनुभएको छ । संखुवासभा–काठमाडौ पत्रकार समाजले गरेको एक कार्यक्रममा उहाँले स्वदेशी पूँजीबाटै लगानी जुट्ने बताउनु भएको हो । खड्काले लगानी जुट्दैन भनेर पन्छिनेहरुलाई लगानी जुटाउने ग्यारेण्टी गर्ने बिश्वास पनि दिलाउनु भयो । लगानी जुट्दैन भन्ने भ्रम फैलाईए पनि बिदेशीलाई आयोजना निर्माण गर्न […]