बलिउड अभिनेता रणवीर कपुर अभिनित फिल्म ‘शमशेरा’ हाल चर्चामा छ। २२ जुलाईबाट रिलिज हुने फिल्मको टिम यतिखेर प्रचारप्रसारमा व्यस्त छन्।
फिल्मको ट्रेलर रिलिज भएसँगै यस फिल्मको ‘केजीएफ’ र ‘गेम अफ थ्रोन्स’ सँग तुलना भइरहेको छ। हाल नै शमशेराको टिम प्रमोशनका लागि दिल्ली पुगेको थियो। जहाँ फिल्मका निर्देशक करण मलहोत्रालाई पत्रकारले शमशेराको ‘केजीएफ’…