मेक्सिकाेका एक राजनीतिज्ञलाई आक्रोशित भीडले जलाई मार्‍याे

मेक्सिकोमा आक्रोशित भीडले एक राजनीतिक सल्लाहकारको हत्या गरेको छ। ह्वाट्सएपमा उनलाई एक बच्चा अपहरण गरेको आरोप लागेकाे थियाे। अधिकारीहरूका अनुसार ३१ वर्षीय डेनियल पिकाजाेलाई २०० जनाको भीडले आक्रमण गरेको हाे। यो घटना पुब्लामा भएको हो। पिकाजाे पापटलाजोलकोकाे भ्रमणमा रहेका बेला एक भीडले उनलाई घेरेर आगो लगाएका थिए। स्थानीय अधिकारीहरूले यस घटनालाई बर्बरता भनेका छन्। जब […]

सम्बन्धित सामग्री

विराटनगरमा आक्रोशित भीडले जलायो ट्रक

मोरङ : विराटनगरस्थिति बरगाछीमा ट्रकले स्कुटरलाई ठक्कर दिएको छ। उक्त दुर्घटनामा स्कुटरमा सवार एकजनाको ज्यान गएको छ। आक्रोशित भीडले ट्रकमा आगजनी गरेका छन्। थप विवरण आउन बाँकी छ।

ओबामाको टिप्पणीप्रति किन आक्रोशित छ भाजपा ?

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको अभिव्यक्तिलाई लिएर भारतको सत्तारूढ दल भारतीय जनता पार्टी आक्रोशित भएको छ । ओबामाले अमेरिकी सञ्चार माध्यम सीएनएनसँगको अन्तर्वार्तामा भारतले अल्पसंख्यकको अधिकारको रक्षा नगरेमा फेरि विभाजन आउन सक्ने टिप्पणी गरेका थिए । उनले सत्तारूढ दलका नेताहरूलाई अनुदार लोकतन्त्रवादीको संज्ञा दिएका थिए । उक्त कुराकानीमा ओबामालाई अनुदार लोकतन्त्रवादीसँग राष्ट्रपति बाइडेनले गर्नुपर्ने […]

प्रदेशको बजेटप्रति एमालेका वडा अध्यक्षहरु आक्रोशित

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटले आफ्नो वडाहरुलाई उपेक्षा गरेको भन्दै एमालेबाट निर्वाचित भएका हेटौंडा उपमहानगरका वडा अध्यक्षहरु आक्रोशित बनेका छन्।...

द्वन्द्व पीडित आक्रोशित : मुद्धा सम्बोधन गर्ने ग्यारेन्टी गर्नेलाई भोट

राजनीतिक दलले चुनावी घोषणापत्रमा आफ्नो एजेण्डा नसमेटिएकोमा आक्रोशित भएका छन्। ठूला दल एमाले, कांग्रेस, माओवादी केन्द्रले द्वन्द्व पीडितको समस्या समाधान नहुँदै बिर्सिँदै गएको आभाष गरेका छन्।  चुनाव प्रचारका क्रममा ठूला राजनीतिक...

काठमाडौँका मेयर बालेन आक्रोशित

बिहीबार बिहान काठमाडौँको नयाँबानेश्वरस्थित अल्फाविटा कम्प्लेक्समा बनाइएको अनधिकृत संरचना हटाउन दिइएको निर्देशनलाई निर्देशक द्विराज शर्माले नमानेपछि मेयर शाह आक्रोशित भएका हुन्।...

निर्दोष जनता आक्रोशित भई नेताहरुलाई झम्टिरहेका छन्ः सीपी मैनाली

काठमाडौं, ११ पौष । नेकपा मालेका महासचिव सीपी मैनालीले जनता नेताहरुसँग आक्रोशित भएको टिप्पणी गरेका छन् । उनले जनता निर्दोष रहेको भन्दै आक्रोशित भई झम्टिरहेको अवस्था पाएको टिप्पणी गरेका हुन् । ‘निर्दोष जनता आक्रोशित भई झम्टिरहेको पाइरहेको छु,’ नेता मैनालीले नेकपा माओवादी केन्द्रको महाधिवेशन उदघाटनमा भने,‘ठूलो नेतामाथि प्रश्न तेर्सिएको छ ।’ मैनालीले व्यवस्था परिवर्तन भएपनि […]

घण्टौं लाइन बस्दा पनि पालो नआएपछि महाधिवेशन प्रतिनिधि आक्रोशित

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा धेरै समय लाइन बस्दा पनि मतदान गर्ने पालो नआएको भन्दै महाधिवेशन प्रतिनिधि आक्रोशित भएका छन् । निर्वाचन समितिले मतदाताहरुलाई घण्टौ दाइनमा उभ्याएर भित्र जान नदिएको भन्‍दै लाइन लागेका महाधिवेशन प्रतिनिधिहरु आक्रोशित भएका हुन् । भृकुटीमण्डपका दुई र राष्ट्रियसभा गृहमा एक गरी तीन मतदान केन्द्रमा अपरान्ह ५ बजेसम्म  करीब […]

डेंगुका कारण कैदीको मृत्यु, आक्रोशित कैदीबन्दीले जेलरलाई कुटे

भारतको पतेहगढ जिल्लामा डेंगुले कैदीको मृत्यु भएपछि कैदीबन्दी आक्रोशित बनेका छन् ।   आक्रोशित कैदीबन्दीले जेलभित्रै आगजनी गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसका साथै केही कैदीले ड्युटीमा खटिएका जेलरलाई पनि कुटपिट गरेका छन् ।  २९ वर्षीय कैदी संदीप यादवको डेंगुका कारण मृत्यु भएपछि जेलभित्रका कैदीबन्दी आतंकित बनेका हुन् ।

एमाले सांसदप्रति सभामुख सापकोटा आक्रोशित

काठमाडौं, भदौ २३ । सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुप्रति आक्रोश पोख्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा आफ्नो भूमिकामा प्रश्न, दल विभाजनको आरोप र प्रतिनिधिसभा नियमावली विपरित आफुबिरुद्ध नाराबाजी गरेपछि सापकोटाले आक्रोश पोख्नुभएको हो । एमालेले कारवाही सिफारिस गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेका सांसदहरुले निरन्तर नाराबाजी गरेपछि सभामुख आक्रोशित […]