काठमाडौं, ४ चैत्र । नेपाल निर्माण व्यवसायी महासंघले २२ बुँदे काठमाडौं घोषणा–पत्र, २०७८ जारी गरेको छ । महासंघले २३औं साधारण सभाले पारित गरेको २२ बुँदे काठमाडौं घोषणापत्र आज सार्वजनिक गरेको हो । उक्त घोषणापत्रमा सार्वजनिक खरिद नियामवली, २०६४ को एघारौं संशोधन मन्त्रिपरिषद्बाट पारित भएतापनि राजपत्रमा हालसम्म प्रकाशित नभएकोले उक्त एघारौं संशोधनमा महासंघको सहमतिको खाकाबमोजिम एवम् […]