बिमा सम्बन्धी निर्देशिका स्थगनः अध्ययन गर्नका लागि उपसमिति गठन, व्यवसायीको आन्दोलन फिर्ता

पछिल्लो समय नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले बिमा समितिले बिमाको ट्यारिफ अत्यधिक मात्रामा वृद्धि गरेको भन्दै चरणबद्ध रूपमा आन्दोलन गर्दै आइरहेका थिए।...

सम्बन्धित सामग्री