काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादनहरूको संस्था नेपालले जारी आन्दोलन स्थगित गरेका छन् । दुवै संस्थाले बिमा समितिले जारी गरेको ननट्रयारिफ बिमाको न्यूनतम प्रिमियम खारेजीको माग गर्दै आएका थिए । सोमबार बिमा समितिले महासंघ र इपानलयायत विधिन्न सरोकारवालाहरूसँग छलफल गरेपछि आन्दोलन स्थगित भएको हो । बिमा समितिले हाललाई ‘मिनिमम रेट फर […]