पूर्वमन्त्री मोहम्मद अफताव आलमको मुद्दाको सुनुवाइ स्थगीत भएको छ। सर्वोच्च अदालतले महान्यायधिवक्ता कार्यालयको आग्रहमा सुनुवाइ स्थगीत गरेको जानकारी दिएको छ। सर्वोच्चले आलमको मुद्दामा शुक्रबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको...
काठमाडौँ- पूर्वमन्त्री अफताब आलमविरुद्धको विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी ‘हेर्दाहेर्दै’मा रहेको मुद्दाको सुनुवाइ आज हुँदैछ ।
सुनुवाइका लागि न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको छ ।
तर, यसअघि पटक पेसी तोकिए पनि एक पटक पन...
काठमाडौँ- पूर्वमन्त्री अफताब आलमविरुद्धको विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी ‘हेर्दाहेर्दै’मा रहेको मुद्दाको सुनुवाइ आज हुँदैछ ।
सुनुवाइका लागि न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको छ ।
तर, यसअघि पटक पेसी तोकिए पनि एक पटक पन...
पूर्वमन्त्री अफताब आलमविरुद्धको विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी ‘हेर्दाहेर्दै’मा रहेको मुद्दाको सुनुवाइ आज हुँदैछ । सुनुवाइका लागि न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको छ । तर, यसअघि पटक पेसी तोकिए पनि एकपटक पनि सुनुवाइ भएकै छैन । मुद्दा सात पटक स्थगित, पाँच पटक हेर्न नमिल्ने र चार पटक हेर्न नभ्याइने भनिएको छ ।जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगन्जले सदर गरेपछि त्य
काठमाडौँ । पूर्व मन्त्री तथा काँग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धका मुद्दाको पेशी हेर्न नमिल्नेमा राखिएको छ । शुक्रवार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएकामध्ये महत्त्वपूर्ण मुद्दा मध्ये आलमविरुद्धका मुद्दाको पेशी हेर्न नमिल्नेमा राखिएको हो भने नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको मुद्दा स्थगित भएको छ । विस्फोटक पर्दाथ बमसमेतको प्रयोग गरी ज्यान मार्ने […]
The post आलमको मुद्दा हेर्न नमिल्नेमा, कुलमानविरुद्धको मुद्दाको सुनुवाइ स्थगित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
काठमाडौं । कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दाको सुनुवाइ आज नहुने भएको छ। न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा रहेको मुद्दा ‘हेर्न नमिल्ने’ हुँदै सुनुवाइ सरेको हो। इँटा भट्टामा राखेर मजदुरहरुलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्न दिएको आदेशविरुद्ध उनी सर्वोच्च गएका थिए। उनी जिल्ला र […]