पल शाहको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ । नाबालिकामाथि जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहको मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ । उच्च अदालत पोखरामा आज हुने भनिएको सुनुवाइ शाहकै वकिलले हटाएको अदालत स्रोतले जनाएको छ । शाहको मुद्दाको सुनुवाइ आगामी बिहीबार हुने जनाइएको छ । नाबालिका बलात्कारको अभियोगमा शाहलाई तनहुँ र नवलपुर जिल्ला अदालतले पुर्पक्षका […]

सम्बन्धित सामग्री

पलको सुनुवाइ बिहीबार

जबर्जस्ती करणी आरोपमा तनहुँ कारागारमा रहेका पूर्णविक्रम शाह ञपलु को मुद्दाको सुनुवाइ आगामी बिहीबार हुने भएको छ।उच्च अदालत पोखरामा गत बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएपछि उनको सुनुवाइ आगामी बिहीबारका लागि सरेको हो। गत बिहीबारका लागि शाह र उनका सहयोगी भनिएका कृष्ण जोशीको मुद्दा सुनुवाइ गर्ने कार्यतालिका थियो। सुनुवाइ स्थगित भएको छ। उहाँ (पल शाह) […]