काठमाडौं, ५ साउन । नेकपा (एमाले) निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले एक सय किलो सुन तस्करी प्रकरणको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाहीको माग गरेको छ । युवा संघले आज (शुक्रबार) नयाँ बानेश्वरमा मसाल जुलुस प्रदर्शन गर्दै भरिया र ड्राईभर पक्राउ गरेर सुन तस्करीका मुख्य नाईकेलाई उन्मुक्ति नदिन सरकारको ध्यानाकार्षण गराएको हो । उनीहरुले […]