रोहन अडुकियालाई सिआइबीले लिन मानेन, छानविनमा आवश्यक परे उपस्थित हुने गरी कागज गराएर छाड्ने तयारी
सय किलो सुन तस्करी प्रकरणमा निगरानी सूचीमा रहेका रोहन अडुकियालाई छानविनमा आवश्यक परेको खण्डमा उपस्थित हुने गरी कागज गरेर छाडिँदैछ ।
शुक्रबार दिउँसो १ बजे भारतबाट आउँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट...
समाचार स्रोतलाई विश्वास गरेर गल्ती भएको स्वीकार्दै माफी मागेर, प्रसारित सामग्री हटाएर, तालुकदार प्रेस काउन्सिल नेपालमा स्वयम् उपस्थित भई कागज गरेर पनि ढुंगाना र कँडेलले धर पाएनन् ।
बुटवल - लुम्बिनी प्रदेश सभाका सांसद धनबहादुर केसी कारागार चलान भएका छन् । यसअघि फरार सूचीमा रहेका उनी आफैं अदालतमा उपस्थित भएपछि जेल चलन भएका हुन् । अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार पठाएको छ ।
सरकारी कागज किर्ते अभियोगमा उनलाई अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । २०४८...
२ चैत, काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करी प्रकरणका एक जना आरोपीलाई कार्यालयमा उपस्थित गराएर समेत छाडेको पाइएको छ । सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले आरोपी जीवन चलाउनेलाई ब्यूरोमा उपस्थित गराएर समेत छाडेको फेला पारेको हो । गृह मन्त्रालय उच्च स्रोतका अनुसार, तत्कालीन समयमा ब्यूरोमा कार्यरत् एसपी सञ्जयसिंह थापाकै कोठामा […]
काठमाडौँ- बालुवाटारको ११४ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएको विषयमा दर्ता भएको मुद्दामा विशेष अदालत काठमाडौँले त्यस विषयसँग सम्बन्धित व्यक्तिलाई बकपत्र गराउन र कागज झिकाउन आदेश दिएको छ। शुक्रबार विशेष अदालतका न्यायाधीशहरु श्रीकान्त पौडेल, न्यायाधीशहरू बलभद्र बाँस्तोला र खुसीप्रसाद थारुको इजलासले छानबिन समितिका सदस्यलाई चैत ६ गते बकपत्रका लागि उपस्थित गराउन आदेश दिएको हो। विशेष […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेत्री रामकुमारी झाँक्रीलाई रिहा गर्ने विषयमा विवाद देखिएको छ ।
अनुसन्धानका लागि आवश्यक परेका बेला उपस्थित गराउने गरी हाजिरीजमानीमा प्रहरीले छाड्न खोजेपनि जिम्मा लिन कोही तयार नभएपछि ढिलाइ भएको प्रहरी स्रोतले जनाएको छ ।
नेकपा नेताहरूले भने जसरी घरबाट पक्राउ गरेर ल्याइएको हो, त्यसरी नै प्रहरीले घरमै पुर्याउनुपर्ने अडान लिएका छन् । प्रहरीले भने कागज गराएर नेताहरूको जिम्मा लगाउने तयारी गरेको छ ।
राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीवार राज्य विरुद्धको कसूर गरेको आर...
बुधवार चिठी छोटो थियो। 'प्रिय सोमा, यही शुक्रबार बाँस क्याफेमा हुने पारिवारिक जमघटमा उपस्थित हुन तपाईँलार्ई हार्दिक निम्तो छ। बेलुकीको पाँच बजे सम्म आइपुग्नुहोला।' सोमाले कागज ओल्टाइ पल्टाइ हेरी। सादा सेतो कागजमा टाइप गरिएका अक्षरहरु। सँगै आएको खाम पनि हेरी। त्यहाँ उसको नाम र कार्यालयको ठेगाना बाहेक केही थिएन। उसले रिसेप्शनमा फोन लगाई। ‘भर्खरै मेरो…