काठमाडौँ – सामान्यतया: फौजदारी अभियोगमा पक्राउ परेकाहरुमाथि अनुसन्धान गर्न जिल्ला अदालतको अनुमति लिने र त्यहीँ मुद्दा दर्ता गर्ने गरिन्छ। एक सय किलो सुन तस्करी गरेको भनेर बुधबार र बिहीबार पक्राउ परेकाहरुलाई भने उच्च अदालत पाटनमा पेश गरिएको छ। उनीहरुमाथि अनुसन्धान गर्न उच्च अदालतले १० दिनको म्याद दिएको छ। पक्राउ परेकाहरुलाई किन जिल्ला अदालत नलगी उच्चमा […]