जनमोर्चा अध्यक्ष केसीको आरोप : हिन्दूराज्य कायम राख्न भारतको आडमा राजावादी सक्रिय

रुपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा हिन्दूराज्य कायम गर्न भारतको आडमा राजावादीहरू सक्रिय भएको र यसमा एमाले अध्यक्ष केपी ओलीले डिजाइन गरेको आरोप लगाएका छन् । गणतन्त्र सिद्ध्याउन दरबारिया र राजावादीहरू सडकमा आएको बताउँदै उनले विदेशी शक्ति केन्द्रको आडमा गणतन्त्र विरोधीहरू चलखेल बढेकाले सजग हुन पार्टी कार्यकर्तालाई आव्हान गरेका छन् । शनिवारदेखि बुटवलमा […]

सम्बन्धित सामग्री

ओलीले व्यवस्था मास्न राजावादी र विखण्डनकारी बोकेर हिँडेका छन्ः वर्षमान पुन

रोल्पा – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले नेकपा एमालेका अध्यक्ष केपी ओलीले अझै संविधान, लोकतन्त्र र व्यवस्था मास्ने अभियानमा सक्रिय रहेको आराेप लगाएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले राजावादी र विखण्डनकारीहरुको अपवित्र गठबन्धन बोकेर चुनावमा भोट माग्दै हिँडेको आरोप पुनले लगाएका हुन् । आफूहरुले विगतमा ओलीबारे गर्दै आएको टिप्पणी उनको चुनावी […]

मुलुकमा प्राप्त उपलब्धिलाई संस्थागत हुन नदिने शक्ति अझै सक्रिय : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिबाट संविधानको पालना हुन नसकेको आरोप लगाउनुभएको छ । पार्टी निकट अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीको तेस्रो राष्ट्रिय भेलालाई आज राजधानीमा सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रपतिबाट भएको यो कार्यलाई सामान्यरुपमा लिन नमिल्ने धारणा पनि राख्नुभयो । अध्यक्ष दाहालले मुलुकमा ऐतिहासिक …

संसद् विघटन कुनै पनि हालतमा हुन दिँदैनौं

काठमाडौं, पुस ११ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले एमाले तेस्रो पटक संसद् विघटनको प्रयासमा सक्रिय भएको आरोप लगाएका छन्। सरकारको नेतृत्वमा रहँदा दुईपटकसम्म संसद् विघटन गरेको एमाले अहिले प्रमुख प्रतिपक्षीका रुपमा फेरि पनि संसद् विघटनको खेलमा लागेको आरोप दाहालले लगाएका हुन्। ‘तर हामी त्यो प्रयास सफल हुन दिँदैनौं’, दाहालले भने, ‘हामी कुनै पनि […]

देउवालाई प्रचण्ड र माधव नेपालसँगको गठबन्धनबाट छुटाउने ओलीको रणनीति

काठमाडौं, ५ पौष । सत्ता गठबन्धन धरापमा परेको छ । गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयंले धरापमा परेको संकेत गरेका छन् । उनले सिधै नेकपा एमालेमाथि सत्ता गठबन्धन तोड्न सक्रिय रहेको आरोप लगाए । एमालेले गठबन्धन तोड्न चुनावसम्म काँग्रेसलाई एकमना सरकार बनाउने प्रस्ताव गरेको सम्म भने । हुनपनि एमाले अध्यक्ष केपी […]

ओलीको आरोप : प्रचण्ड र नेपाल अस्थिरताका संवाहक हुन्

२९ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई अस्थिरताका सम्वाहकको संज्ञा दिएका छन् । नेपालमा अस्थिरता मचाउन खोज्ने नियन्त्रित शक्तिहरु सक्रिय रहेको र त्यसका सम्वाहक प्रचण्ड र नेपाल रहेको आरोप ओलीले लगाए । नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई आज ललितपुरमा […]

ओलीको राजनीतिक प्रतिवेदन : एमाले विभाजनका योजनाकार नवौं महाधिवेशनदेखि सक्रिय थिए

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनका योजनाकारहरु नवौं राष्ट्रिय महाधिवेशनदेखि नै सक्रिय रहेको आरोप लगाएका छन्। स्थायी कमिटीमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले उनीहरुले पार्टीका नीति र नेतृत्वका विरुद्ध अन्त्यहीन...

महन्थको अपिलपछि उपेन्द्र यादवको विज्ञप्तिः प्रतिगमनकारीहरूको भ्रममा नपरौँ

काठमाडौं। महन्थ ठाकुरको अपिल सार्वजनिक भएको भोलिपल्ट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै प्रतिगमनकारी शक्तिहरू जसपा फुटाउन सक्रिय रहेका भन्दै त्यस्ता प्रतिगमनकारी र यसका मतियारहरूबाट सतर्क र सचेत रहन पार्टी पंक्तिलाई आह्वान गरेका छन्। अग्रगमन नचाहने, प्राप्त उपलब्धिहरूलाई उल्टाउन चाहने, यथास्थितिवादी, अलोकतान्त्रिक र प्रतिगमनकारी शक्तिहरू षड्यन्त्रमूलक ढंगले जसपा विरुद्ध लागेको उनको आरोप छ।

पार्टी एकताका लागि एमालेका शीर्ष नेताहरु नै अनिच्छुक

काठमाडौं : नेकपा एमालेको अन्तरकलह मिलाउन दोस्रो तहका नेताहरु सक्रिय रहेका बेला शीर्ष नेताहरु भने एकअर्काविरुद्ध झनै खरो रुपमा आरोप प्रत्यारोपमा उत्रिएका छन्।पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालले आज काठमाडौंमा आयोजित दुई छुट्टा छुट्टै कार्यक्रममा सहभागी भएर एक अर्काविरुद्ध तुष पोखेका छन्। यसले दुबै नेता एकताका लागि अनइच्छुक रहेको देखिन्छ। एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले नेता नेपाललाई देशद्रोहीको संज्ञा दिँदै पार्टीमा कुनै ठाउ