कमल थापाले पूर्वराजा ज्ञानेन्द्रसँग सम्बन्ध सुधारे, समृद्ध हिन्दू अधिराज्य अबको गन्तव्य

काठमाडौं, ८ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापा झण्डै दुई वर्षपछि पूनः राजसंस्थाको एजेण्डा बोकेर अघि बढेका छन् । राप्रपामा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थापाले महाधिवेशनको मुखमै पत्रकार सम्मेलन गरेर आफूलाई निर्मल निवासले हराएको गम्भीर आरोप लगाएका थिए । थापाले राप्रपा परित्याग गर्दै राप्रपा नेपाललाई सक्रिय बनाएका थिए । त्यतिमात्रै होईन थापाले […]