काठमाडौं, ५ पौष । सत्ता गठबन्धन धरापमा परेको छ । गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयंले धरापमा परेको संकेत गरेका छन् । उनले सिधै नेकपा एमालेमाथि सत्ता गठबन्धन तोड्न सक्रिय रहेको आरोप लगाए । एमालेले गठबन्धन तोड्न चुनावसम्म काँग्रेसलाई एकमना सरकार बनाउने प्रस्ताव गरेको सम्म भने । हुनपनि एमाले अध्यक्ष केपी […]