पूर्वीनाकाबाट साढे तीन अर्बको कृषिजन्य वस्तु निर्यात

झापा – पूर्वीनाका काँकडभिट्टा हुँदै रु तीन अर्ब ६९ करोड पाँच लाख १२ हजार मूल्य बराबरको कृषि, जडीबुटी तथा काष्ठ उत्पादन निर्यात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार कात्तिकदेखि पुस मसान्तसम्मको तीन महिनामा २५ हजार ४० मेट्रिक टन मालसामान भारत, बङ्गलादेश लगायतका मुलुकमा निर्यात भएको हो । यस अवधिमा […]

सम्बन्धित सामग्री

कृषिमा दाङले देखाएको सफल उदाहरण

एउटै जिल्ला दाङबाट गत आर्थिक वर्षमा १ अर्बभन्दा बढी मूल्यबराबरका कृषिजन्य वस्तु निर्यात भएबाट काम गर्न सके ठाउँ पर्याप्त छ भन्ने देखाएको छ । दाङबाट एकै वर्षमा एक अर्ब ११ करोड ५६ लाखको ताजा तरकारी, फलफूल, मह तथा धान, मकै र तरकारीको बीउ निकासी गरिएको हो । जिल्लामा तरकारी खेतीमा ५ सय ७५ जना व्यावसायिक […]

एक अर्ब बढीको कृषिजन्य वस्तु निर्यात

दाङ– जिल्लाबाट एक अर्ब बढीको कृषिजन्य वस्तु निर्यात भएको छ । ताजा तरकारी, फलफूल, मह तथा धान, मकै र तरकारीको बिउ निकासी भएको हो । आर्थिक वर्ष २०७९/०८० मा एक अर्ब ११ करोड ५६ लाख ९८ हजारको ताजा तरकारी, फलफूल, मह तथा धान, मकै र तरकारीको बिउ बाहिर निकासी भएको हो । तरकारी खेतीमा ५७५ […]

काँकडभिट्टाबाट आयातभन्दा चार गुणा बढी निर्यात

झापा, साउन १२। पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको आयातभन्दा चार गुणा बढी निर्यात बढेको छ । क्वारेन्टाइन कार्यालय काँकडभिट्टाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब १२ करोड ३८ लाख ८९ हजारको कृषिजन्य वस्तु निर्यात भएको छ भने १ करोड १९ लाख ७० हजारको आयात भएको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा ५ अर्ब २६ […]

कृषिजन्य वस्तुको निर्यात चार गुणा बढी

काठमाडौं। पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको आयातभन्दा चार गुणा बढी निर्यात बढेको छ। क्वारेनटिन कार्यालय काँकडभिट्टाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा चार अर्ब १२ करोड ३८ लाख ८९ हजार रुपैयाँको कृषिजन्य वस्तु निर्यात भएको छ भने एक करोड १९ लाख ७० हजार रुपैयाँको आयात भएको देखिन्छ। यसअघि आव २०७६/७७ मा पाँच अर्ब २६ करोड चार लाख मूल्यको निर्यात भएको थियो।

काँकडभिट्टा नाकाबाट कृषिजन्य वस्तुको निर्यात चार गुणा बढी

पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको आयातभन्दा चार गुणा बढी निर्यात बढेको छ । क्वारेन्टिन कार्यालय काँकडभिट्टा तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा रु चार अर्ब १२ करोड ३८ लाख ८९ हजारको कृषिजन्य वस्तु निर्यात भएको छ भने रु एक करोड १९ लाख ७० हजारको आयात भएको देखिन्छ ।आर्थिक वर्ष २०७६/७७ मा रु पाँच अर्ब २६ करोड चार लाख मूल्यको सामग्री निर्यात भएको थियो भने रु दुई अर्ब ९९ करोड चार लाख मूल्य बराबरको सामग्री आयात भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । कोभिड–१९ को सङ्क्रमणकालीन अवस्थामा न

कोरोनाका कारण अदुवा र अलैँचीको निकासी ठप्प

काठमाण्डाै – कोरोनाका कारण भारत निकासी हुन नसकेपछि कृषिजन्य वस्तु भण्डारणमै थन्किएका छन् । निकासी हुने मुख्य सिजनमै कोरोनाले नाका र भारतीय बजार बन्द भएपछि अलैँची र अदुवाको निर्यात ठप्प भएको हो । चैत र वैशाख महिना कृषिजन्य वस्तु निर्यात हुने मुख्य ‘सिजन’ हो । यो सिजनमा मूल्य राम्रो पाइने भएकाले नेपाली व्यवसायीले भारतमा कारोबार गर्छन् । यसपटक कोरोनाको नयाँ भेरियन्टका कारण भारतीय बजार सुस्ताएको छ । साथै भारतीय बजार तथा भारत प्रवेश गर्ने नाका पनि बन्द छन् । अहिले नेपालमा उत्पादित अलैँचीमध्ये ३० प्रति...

चार महिनामा २२ करोडको कृषिजन्य वस्तु निर्यात

गत साउनदेखि कात्तिकसम्म जिल्लाबाट २२ करोड १२ लाख २७ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु निर्यात भएको हो। यस आवमा नौ करोड ८३ लाख ३६ हजार रुपैयाँ बराबरको तरकारी निर्यात गरिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ।

काँकडभिट्टाबाट निर्यात बढ्यो

पूर्वको मुख्य नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो चार महिनामा ८३ करोड रूपैयाँभन्दा बढीको कृषिजन्य वस्तु निर्यात भएको छ । काँकडभिट्टाबाट ८३ करोड ७१ लाख ९८ हजार रूपैयाँ बराबरको कृषिजन्य वस्तु निर्यात भएको क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ ।

एघार अर्बको व्यापार घाटा

विराटनगर नाका भएर भारतसँग कृषिजन्य वस्तुको आयात निर्यातमा करिब ११ अर्बभन्दा बढीको व्यापार घाटा देखिएको छ । यो नाका भएर गत आवमा भारतबाट विभिन्न प्रकारका खाद्य सामग्री, फलपूmल र कृषिजन्य वस्तु १४ अर्ब ५६ करोड ५२ लाख ८० हजार भित्रिएको छ भने भारततर्फ तीन अर्ब २६ करोड १२ लाख २४ हजारका कृषिजन्य वस्तु निर्यात गरिएको…