कृषिजन्य वस्तुको निर्यात चार गुणा बढी

काठमाडौं। पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको आयातभन्दा चार गुणा बढी निर्यात बढेको छ। क्वारेनटिन कार्यालय काँकडभिट्टाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा चार अर्ब १२ करोड ३८ लाख ८९ हजार रुपैयाँको कृषिजन्य वस्तु निर्यात भएको छ भने एक करोड १९ लाख ७० हजार रुपैयाँको आयात भएको देखिन्छ। यसअघि आव २०७६/७७ मा पाँच अर्ब २६ करोड चार लाख मूल्यको निर्यात भएको थियो।

सम्बन्धित सामग्री

पाँच कृषिवस्तुको निर्यात सवा १४ अर्ब

मुलुकको निकासी व्यापार खस्केका बेला पूर्वको मुख्य व्यापारिक नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा पाँच कृषिजन्य वस्तुको निर्यात सवा १४ अर्बको भएको छ । यो नाकाबाट कृषिजन्य वस्तु अलैंची, चिया, अदुवा र अम्रिसोको निर्यात १४ अर्ब २५ करोड रुपैयाँ पुगेको हो । यो अघिल्लो आवको तुलनामा करिव ६५ प्रतिशतले बढी हो । मेची भन्सार कार्यालयका अनुसार […]

पूर्वीनाकाबाट बढ्यो कृषिजन्य वस्तुको निर्यात - NepaliPatra

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु अलैँची, चिया, अदुवा र अम्रिसोको निर्यात बढेको छ । मेची भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७९/८० मा रु आठ अर्ब २४ करोड १५ लाख १३ हजार मूल्य बराबरको ९९ लाख ३१ हजार ५०४ केजी अलैँची भारत निकासी भएको छ ।   आव २०७८/७९ मा […]

काँकडभिट्टा नाकाबाट कृषिजन्य वस्तुको निर्यात चार गुणा बढी

पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको आयातभन्दा चार गुणा बढी निर्यात बढेको छ । क्वारेन्टिन कार्यालय काँकडभिट्टा तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा रु चार अर्ब १२ करोड ३८ लाख ८९ हजारको कृषिजन्य वस्तु निर्यात भएको छ भने रु एक करोड १९ लाख ७० हजारको आयात भएको देखिन्छ ।आर्थिक वर्ष २०७६/७७ मा रु पाँच अर्ब २६ करोड चार लाख मूल्यको सामग्री निर्यात भएको थियो भने रु दुई अर्ब ९९ करोड चार लाख मूल्य बराबरको सामग्री आयात भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । कोभिड–१९ को सङ्क्रमणकालीन अवस्थामा न

पूर्वी नाकाबाट कृषिजन्य वस्तुको निर्यात चार गुणाले बढ्यो

साउन ११, झापा । पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको आयातभन्दा चार गुणा बढी निर्यात बढेको छ ।  क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा रू. चार अर्ब १२ करोड ३८ लाख ८९ हजारको कृषिजन्य वस्तु निर्यात भएको छ भने रू. एक करोड १९ लाख ७० हजारको आयात भएको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा रू. पाँच अर्ब २६ करोड चार लाख मूल्यको सामग्री निर्यात भएको थियो भने रू. दुई अर्ब ९९ करोड चार लाख मूल्य बराबरको सामग्री आयात भएको कार्यालयको तथ्यांकले देखाएको छ ।  कोभिड–१९ को संक्रमणकालीन अवस्थामा निर्यात बढी देखिनुमा अन्तरराष्ट्रिय बजारमा कृषिजन्य वस्तुको मूल्य बढ्नु मुख्य रहेको कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत देवेन्द्र साहुको भनाइ छ । पूर्वी नाका हुँदै भारत र बंगलादेशमा सबैभन्दा बढी अलैँची, अदुवा, अम्लिसो, चिया, चिराइतो, जटामसी, अमला, मजिठो, रिठ्ठा, मुसुरो दाललगायतका कृषिजन्य वस्तुको निर्यात हुने गरेको उनले बताए । उनले अलैँची, चिया, अम्रिसो र अन्य कृषिजन्य वस्तुको तलुनामा बढी निर्यात भएको जानकारी दिए । रासस