काठमाण्डाै - साझा यातायातले बिजुली बसको सुभारम्भ गरेको छ ।
साझाका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले बिहान ११ बजे बिजुली बसको शुभारम्भ गर्नुभएको हो । शुभारम्भसँगै साझाका तीन वटा बिजुली बस दुई रुटमा चल्न थालेका छन् ।
रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एअरपोर्टको रुटमा दुई वटा बस चल्ने छ भने अर्को बस लगनखेल, रत्नपार्क हुँदै बूढानीलकण्ठ रुटमा चल्ने साझाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो ।
साझाका यी तीन वटै बसका चालक र परिचालकमा महिला छन् । बस अपाङ्गतामैत्री छ । अ...