काठमाडौं : प्रदेश ३ सरकार, काठमाडौं, ललितपुर महानगरपालिका र साझा यातायातबीच काठमाडौं उपत्यकामा बिजुली बस सञ्चालन गर्ने सहमति भएको छ ।
सोमबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। कार्यक्रममा विद्युतीय बस खरिदका लागि प्रदेश ३ सरकारले साझा यातायातलाई ३० करोड रुपैयाँ हस्तान्तरण गर...