लामो समयसम्म आवश्यक प्रक्रिया पूरा नगरिदा र विद्युतीय बस सञ्चालन कार्यविधि नबन्दा पर्यटन मन्त्रालयले ती बसहरु लुम्बिनी विकास कोषलाई हस्तान्तरण गर्न ढिलाइ गर्यो। जसका कारण ती बसहरु लामो समय लुम्बिनीमा त्यसै थन्किएका थिए।...
काठमाडौँ – साझा यातायातले सोमबारबाट थप ३ वटा बिजुली बस सञ्चालनमा ल्याएको छ। साझाले सोमबारदेखि पाटनढोकाबाट रत्नपार्क हुँदै जोरपाटी दक्षिणढोकासम्मको बिजुली बस सेवा सञ्चालनमा ल्याएको हो। ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले सेवा सुरु गरेका थिए। यसअघि परीक्षणका रुपमा साझाले असारदेखि ३ वटा बिजुली बसमार्फत सेवा दिँदै आएकोमा सोमबार तीनवटा थपेको हो। सोमबारबाट सञ्चालनमा ल्याएको रुटमा […]
काठमाडौं उपत्यकाको २७.३० किलोमिटर लामो चक्रपथ (रिङरोड)मा द्रुतगतिको बिजुली बस सञ्चालन हुने भएको छ । लगानी बोर्डले रिङरोडमा दु्रतगतिको बिजुली बस सञ्चालन गर्न यसअघि २०१९ मा आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गरिसकेको छ ।...
काठमाडौँ । साझा यातायातले ल्याउने थप बिजुली बस चीनबाट नेपालतर्फ ल्याउन सुरु गरिएको छ । साझा यातायातले ट्टिटरमार्फत कोदारी (तातोपानी नाका) हुँदै ३७ वटा बस ल्याउन सुरु गरिएको जानकारी दिएको छ । ३ वटा बिजुली बस ल्याएर चलाइसकेको साझाले थप ३७ वटा बस ल्याउन लागेको हो । साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा बिजुली […]
लुम्बिनीमा लामो समयदेखि थन्किएर बसेका बिजुली बस सञ्चालनमा आउने भएको छ । बुधबार जिल्ला प्रशासन कायालय रुपन्देहीमा बसेको सरोकारवालाको बैठकले बिहीबारदेखि बिजुली बस सञ्चालनमा ल्याउने निर्णय गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी...
लुम्बिनीमा लामो समयदेखि थन्किएर बसेका बिजुली बस बिहीबारदेखि संचालनमा आउने भएका छन्।
बुधबार जिल्ला प्रसाशन कायालय रुपन्देहीमा बसेको सरोकारवालाहरुको बैठकले बिहीबार देखी बिजुली बस संचालनमा ल्याउने निर्णय गरेको रुपन्देहीका प्रमुख जिल्ला...
४ साउन, काठमाडौं । साझा यातायातले थप बिजुली बस खरिद गर्न प्रक्रिया थालेको छ । ३ वटा बिजुली बस ल्याएर थप ३७ वटा बस ल्याउन अन्तिम तयारी गरिरहेको साझाले थप बसहरु ल्याउन नयाँ प्रक्रिया सुरु गरेको हो । साझा यातायातका सञ्चालक भुषण तुलाधरका अनुसार बिजुली बस निर्माता र आपूर्तिकर्ता कम्पनीलाई आफूसँग उपलब्ध बसको सुविधा र […]
२४ असार, काठमाडौं । बिहीबारदेखि काठमाडौंमा साझा यातायातले पहिलो पटक ३ वटा बिजुली बस सञ्चालनमा ल्यायो । थप ३७ बिजुली बस ल्याउने तय गरिसकेको साझा यातायात सरकारले अनुदान दिएको ३ अर्ब रुपैयाँमध्ये बाँकी रहेको पैसाले पनि विद्युतबाटै चल्ने बसहरु ल्याएर प्रवर्द्धन गर्ने सोचमा छ । तर, निजी क्षेत्र भने अहिलेसम्म पनि ठूला बिजुली बसमा लगानी […]
काठमाडौं, १३ फागुन । साझा यातायात प्रा.लिले ३ सय वटा बिजुली बस खरिद गर्न जिम्मा पाएको छ । सरकारले बिजुली बस खरिद तथा सञ्चालनको जिम्मा साझालाई दिँदै आएको भएपनि खोसेको थियो । तर फेरी खरिदको जिम्मा साझालाई नै दिएको हो । साझाले पहिलो चरणमा ४० वटा बिजुली बस खरिद गर्दैछ । जसको मुल्य १ अर्ब […]
३०० वटा बिजुली बस खरिदको जिम्मा पुनः साझा यातायातले नै पाएको छ । यसअघि बिजुली बस खरिद तथा सञ्चालनको जिम्मा साझा यातायात प्रा.लि (साझा सहकारी) लाई दिए पनि खोसेको सरकारले जो जिम्मा फेरि साझालाई नै दिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७८ वैशाखमा बिजुली बस खरिद प्रक्रिया अघि बढाउन भन्दै साझालाई पत्र काटेको थियो । सरकारबाट स्वीकृति पाएलगत्तै साझाले बिजुली बस खरिद प्रक्रिया अघि बढाइएको साझा यातायातका महानिर्देशक महेन्द्रराज पाण्डेले रातोपाटीलाई जानकारी दिए ।&l