सार्वजनिक सवारीको जोर बिजोर हट्यो, विद्यालय माघ मसान्तसम्म बन्द, यस्तो छ सिडिओको आदेश

काठमाडौँः उपत्यकामा सार्वजनिक सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटाइएको छ। शुक्रबार राति १२ बजेबाट लागू हुनेगरि स्थानीय  प्रशासनले जोर बिजोर हटाउने निर्णय गरेका हुन्। तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जोर बिजोर हटाउने निर्णय गरेको हो। निजी सवारी साधनको जोर बिजोर भने यथावत छ। माघ ७ गतेदेखि लागू भएको निर्णय…

सम्बन्धित सामग्री

निजी र ट्याक्सीबाहेकका सार्वजनिक सवारीमा जोरबिजोर हटाउन सिफारिस

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निजी र ट्याक्सीबाहेकका सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ।

निजी र ट्याक्सी बाहेकका सवारी साधनमा जोर बिजोर हटाउन सिफारिस

कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले निजी र ट्याक्सी बाहेकका सार्वजनिक सवारी साधनबाट जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । सीसीएमसीसीले ट्याक्सीबाहेकका सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो ।सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम बढेको भन्दै जोरबिजोर प्रणाली हटाउन मन्त्रिपरिषदलाई सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले रातोपाटीलाई जानकारी दिइन् ।प्रवक्ता नेपालले भनिन् :‘सबै जिल्लालाई निर्देशन दिन नसकिने भएकाले मन्त्रिपरिषदमा सिफारिस गरेका

ट्याक्सी र निजीबाहेकका सवारीमा जोर बिजोर हटाउन सिफारिस

१४ माघ, काठमाडौं । कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले ट्याक्सीबाहेकका सार्वजनिक सवारी साधनबाट जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । सीसीएमसीसीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो । सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय भएको सीसीएमसीसीले जनाएको छ । निजी […]

सार्वजनिक सवारी साधनहरुमा कस्तो छ यात्रुहरुको चाप ? (तस्बिरहरु)

काठमाडौँ- कोरोना भाइरस रोकथामका लागि भन्दै काठमाडौं उपत्यकामा माघ ७ गते मध्यरातिबाट सवारी साधनमा जोर बिजोर प्रणाली लागू भयो। जोरबिजोर प्रणाली लागू भएसँगै शहरका मुख्य सडकहरुमा सवारी साधनको चाप घटेको छ । जोर बिजोर प्रणाली लागू भएपछि सडकहरुमा जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरमा सवारी साधन मात्र सडकमा गुडिरहेका छन् । मानिसहरु […]

रुपन्देहीमा निषेधाज्ञा जारी, जोर–बिजोर प्रणाली हटाइयो

बुटवल । रुपन्देहीमा सार्वजनिक तथा निजी सवारी सञ्चालनमा जोर–बिजोर प्रणाली हटाइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले निषेधाज्ञा थप खुकुलो पार्दै सार्वजनिक सवारी सञ्चालनमा यसअघि कायम रहेको जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । बैठकले निषेधाज्ञा भने जारी राख्ने निर्णय गरेको छ ।व्यवसाय सञ्चालनका लागि यसअघि तोकेको निश्चित समयसीमा पनि हटाइएको छ । यसअघि रुपन्देहीमा अन्य व्यवसायहरु बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्ने गरी समयसीमा राखिएको

चल्न थाले सार्वजनिक सवारी (तस्बिरहरू)

सोमबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकको निर्णयअनुसार आजबाट बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म जोर-बिजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको हो।

काठमाडाैँमा सार्वजनिक सवारी फाट्टफुट्ट मात्रै

काठमाडाैँ – सरकारले दुई महिनापछि काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन चलाउन अनुमति दिए पनि सडकमा फाट्टफुट्ट रुपमा मात्रै गाडीहरु सञ्चालनमा आएका छन्। कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएसँगै गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लाग्दा सार्वजनिक सवारी साधान चल्न पाएका थिएनन्। मंगलबारदेखि २५ सिट क्षमता भन्दा माथिका सार्वजनिक सवारी साधन जोर–बिजोर नम्बर प्रणालीका आधारमा सञ्चालन […]

जोर बिजोर प्रणालीमा सार्वजनिक बस चल्ने

काठमाडौं / २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन काठमाडौं उपत्यकामा जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् । सोमबार बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो । यस्ता सवारी साधनमा स्वास्थ्यका मापदण्ड पालना भने गर्नुपर्ने छ । अन्य साना सार्वजनिक सवारी साधनको हकमा भने कुनै निर्णय गरिएको... The post जोर बिजोर प्रणालीमा सार्वजनिक बस चल्ने appeared first on Purbeli News.

काठमाडौं उपत्यकामा जोर बिजोर प्रणालीमा बस चलाउन दिनेबारे छलफल

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा खुकुलो बनाउने तयारी थालिएको छ । उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकमा सार्वजनिक सवारी जोर बिजोर प्रणालीमा सञ्चालन गर्नेबारे छलफल भएको छ । यसबारे के गर्ने भन्नेबारे सोमबार बिहान निर्णय हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले रातोपाटीलाई जानकारी दिए । उनले भने– ‘निषेधाज्ञालाई कुन स्वरुपमा लैजानेबारे ब्यापक छलफल भएको छ । केही परिवर्तन गर्नेगरी छलफल भइरहेको छ । सार्वजनिक सवारी

हेटौँडामा आइतबारदेखि सवारीमा जोर बिजोर प्रणाली

हेटौँडा। बागमती प्रदेशको राजधानी हेटौँडामा कोरोना संक्रमण बढेको भन्दै आइतबारदेखि निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ। हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर बिजोर प्रणाली लागू हुनेछ।हेटौँडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरीलगायत सबै निजी सवारीमा जोर बिजोर प्रणाली लागू हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए।