काठमाडौं / २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन काठमाडौं उपत्यकामा जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् । सोमबार बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो । यस्ता सवारी साधनमा स्वास्थ्यका मापदण्ड पालना भने गर्नुपर्ने छ । अन्य साना सार्वजनिक सवारी साधनको हकमा भने कुनै निर्णय गरिएको...
The post जोर बिजोर प्रणालीमा सार्वजनिक बस चल्ने appeared first on Purbeli News.