निजी र ट्याक्सीबाहेकका सार्वजनिक सवारीमा जोरबिजोर हटाउन सिफारिस

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निजी र ट्याक्सीबाहेकका सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ।