उद्योगी, व्यवसायीका समस्या हल गर्न सरकार गम्भीर छ : गृहमन्त्री खाँण

सिद्धार्थनगर । गृहमन्त्री बालकृष्ण खाँणले नेपालका उद्योगी र व्यवसायीका समस्या समाधानमा सरकार गम्भीर रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशको चौथो प्रदेशसभा अधिवेशनको आज भैरहवामा उद्घाटन गर्दै मन्त्री खाँणले उद्योगी व्यवसायीका लागि आवश्यक सबै प्रकारका सेवा र सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उनले मुलुकको पर्यटन उद्योगको विकास र विस्तारका लागि […]

सम्बन्धित सामग्री

नेपाल संवतलाई राष्ट्रिय संवत् घोषणा गर्न सरकार गम्भीर छ : गृहमन्त्री खाँण

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल संवत राष्ट्रिय संवत घोषणा गर्ने सवालमा सरकारले छलफल अगाडि बढाउने बताउनु भयो । उहाँले कवि र साहित्यकारहरु देश र समाजको प्रतिबिम्ब भएको समेत बताउनु भयो । नेपाल संवत ११४३ को अवसरमा बुधवार भैरहवामा नेवाः खलः सिद्धार्थनगरद्धारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा वोल्दै उहाँले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वालाई […]

अपाङ्गता भएकाहरुको लागि बजेटको मात्रा बढाउँछौं : गृहमन्त्री खाँण

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाँणले सरकारले अपाङ्गता भएकाहरुको लागि बजेटको मात्रा बढाउने प्रतिबद्धता जनाउनुभएको छ । शनिवार काठमाण्डौमा भएको विपदमा प्रयोग हुने सवारी साधन, उपकरण तथा अपाङ्गता सहायता सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । गृहमन्त्री खाँणले नेपालमा अपाङ्गहरुको संख्या धेरै रहेको र अपाङ्ग नागरिकलाई सम्मानजनक जीवन जिउने कसरी बनाउने भन्ने कुरामा सरकार गम्भीर रहेको बताउनु भयो । उहाँले पछिल्लो समय सरकारले अपाङ्ग भएकाहरुलाई पनि जीवनवृद्धिका लागि...

अपाङ्गता भएका व्यक्तिहरुका लागि बजेटको मात्रा बढाउँछौं : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सरकारले अपाङ्गता भएकाहरुका लागि बजेटको मात्रा बढाउने प्रतिवद्धता जनाउनुभएको छ । गृहमन्त्री खाँणले शनिबार काठमाडौंमा विपद्मा प्रयोग हुने सवारी साधन, उपकरण तथा अपाङ्गता सहायता सामग्री हस्तान्तरण गर्दै अपाङ्गता भएहरुको संख्या धेरै रहेको र उनीलाई सम्मानजनक जीवन जिउने वातावरण बनाउन सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले पछिल्लो समय सरकारले अपाङ्गता भएका […]

अपांगता भएकाहरूका लागि बजेटको मात्रा बढाउँछौंः गृहमन्त्री खाँण

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले सरकारले अपांगता भएकाहरूका लागि बजेटको मात्रा बढाउने प्रतिबद्धता जनाएका छन्। काठमाडौंमा शनिबार भएको विपद्मा प्रयोग हुने सवारी साधन, उपकरण तथा अपांगता सहायता सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा अपांगहरूको संख्या धेरै रहेको र अपांग नागरिकलाई सम्मानजनक जीवन जिउने कसरी बनाउने भन्ने कुरामा सरकार गम्भीर रहेको बताए। उनले पछिल्लो समय […]

अपाङ्गता भएकाहरुको लागि बजेटको मात्रा बढाउँछौंः गृहमन्त्री खाँण

गृहमन्त्री खाँणले नेपालमा अपाङ्गहरुको संख्या धेरै रहेको र अपाङ्ग नागरिकलाई सम्मानजनक जीवन जिउने कसरी बनाउने भन्ने कुरामा सरकार गम्भीर रहेको बताए। उनले पछिल्लो समय सरकारले अपाङ्ग भएकाहरुलाई पनि जीवनवृद्धिका लागि सानो भएपनि मासिक केही रकम दिने निर्णय गरेको ...

मेडिकल कलेजको बदमासीप्रति सरकार गम्भीर : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले मेडिकल कलेजको बदमासीप्रति सरकार गम्भीर रहेको भन्दै त्यस्ता कलेजहरूलाई कारबाही गर्ने बताएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा मंगलबार चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनमा मेडिकल कलेजहरूले बढी शुल्क लिएको विषयमा ध्यानाकर्षण गराउन पुगेका विद्यार्थी संगठनका नेताहरूसँग गृहमन्त्री खाँणले सरकारले नियमविपरीत र अतिरिक्त शुल्क लिने कलेजहरूलाई कारबाही गर्ने प्रतिबद्धता जनाए ।

विदेशमा बस्ने नेपालीका समस्या समाधान गर्न सरकारले पहल गर्छ : गृहमन्त्री खाँण

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाँणले विदेशमा रहेका नेपाली नागरिकले भोग्नुपरेका समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिनुभएको छ ।  नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिन विभिन्न देशबाट आएका महाधिवेशन प्रतिनिधि र गैह्रआवासीय नेपाली सङ्घका पदाधिकारीसँग हिजाे गृहमन्त्रालयमा भएको छलफलमा मन्त्री खाँणले त्यसतर्फ सरकार गम्भीर रहेको बताउनुभयो ।  उहाँले नागरिकताको समस्या, ‘डलर एकाउन्ट’, विदेशी लगानी गैह्र आवासीय नेपालीमार्फत नेपाल भित्र्याउने, अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एनआरएनए डे...

हिंसा हुन नदिन सरकार गम्भीर छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले महिला तथा बालबालिका विरुद्धका हिंसा रोक्न सरकार गम्भीर रहेको बताएका छन् । महिला तथा बालबालिकामाथि हुने हिंसा बढेको भन्दै अन्तरपार्टी महिला सञ्जालले आज गृह मन्त्रालयमा बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले महिला तथा बालबालिका माथि भइरहेको हिंसा रोक्न सरकार अत्यन्त संवेदनशील र गम्भीर रहेको बताएका हुन् । “सरकारको पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा गर्नु हो, निर्वाध ढङ्गले जनता बाँच्न पाउने सुरक्षा अनुभूति र सुरक्षा राज्यले प्रदान गर्छ”, उनले भने ।सञ्जालकी अध्यक्ष