बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल संवत राष्ट्रिय संवत घोषणा गर्ने सवालमा सरकारले छलफल अगाडि बढाउने बताउनु भयो । उहाँले कवि र साहित्यकारहरु देश र समाजको प्रतिबिम्ब भएको समेत बताउनु भयो । नेपाल संवत ११४३ को अवसरमा बुधवार भैरहवामा नेवाः खलः सिद्धार्थनगरद्धारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा वोल्दै उहाँले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वालाई […]