काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा नेपाली युवा चढेको तुइन काटेको घटना सम्बन्धमा छानविन गर्न गठित समितिको प्रतिवेदनका आधारमा सरकारले धारणा बनाउने बताएका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै मन्त्री खाँणले दार्चुला घटनामा सरकार गम्भीर भएकै कारण छानविन समिति बनाइएको बताए । उनले समितिको अध्ययन प्रतिवेदनका आधारमा सरकारले आवश्यक अडान लिने धारणा राखे । समिति […]