पोखरा : पोखरामा भएको राष्ट्रिय बिच भलिबलमा दुई विभागीय टोली त्रिभुवन आर्मी र एपीएफ च्याम्पियन भएको छ।
सोमवार भएको सातौं पुरुष बिच भलिबलको उपाधि आर्मीको ‘ए’ का मान बहादुर श्रेष्ठ र दिल कुमार सुनारले जिते। यस्तै छैटौं महिला बिच भलिबलको उपाधि एपीएफका विनि बुढाथोकी र नेविक चौधरीको जोडीले जितेका