काठमाडौं (हाम्रो खेलकुद) – गत साता सम्पन्न एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष तथा महिला बिच भलिबल च्याम्पियनसिपमा रजत पदक जित्न सफल खेलाडीसहितको टोलीलाई उपराष्ट्रपति नन्द किशोर पुन ‘पासाङ’ ले बधाई दिएका छन् । उपराष्ट्रपति पासाङले बिहीबार आफ्नै कार्यकक्षमा भेट गरी सफलताका लागि बधाई दिएका हुन् । बंगलादेशको कक्स बजारमा गत सम्पन्न च्याम्पियनसिपमा नेपालको पुरुष […]