पाल्पामा राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – पाल्पाको तानसेनस्थित रानीमहलमा आगमी चैत अन्तिम साता सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक सञ्जय स्मृति प्रतिष्ठानले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजन गर्दै प्रतियोगिता चैत २४, २५ र २६ गते तीन हुने जानकारी गराएको छ । सञ्जय स्मृति प्रतिष्ठानको आयोजना तथा नेपाल भलिबल संघसँगको सहकार्यमा […]

सम्बन्धित सामग्री

पाल्पाको रानीमहलमा सुरु भयाे बिच भलिबल

पाल्पा – पाल्पाको रानीमहलमा प्रथम सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा सात प्रदेश, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल गरी नौ टिम सहभागी छन् ।  प्रतियोगितामा आज ६ वटा खेल भएका छन् । पहिलो खेलमा सुदूरपश्चिमले कर्णालीलाई २०–४ र २३–२१ को सेटमा हराएको छ । अर्को खेलमा नेपाल पुलिस क्लबले लुम्बिनीलाई २१–९ र २१–११ को सेटमा हरायो । यस्तै प्रदेश एकले मधेस प्रदेशलाई २१–७ र २१–१६ को सेटमा, एपीएफले प्रदेश एकलाई १–२१, २१–१६...

पाल्पाको रानीमहल परिसरमा राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता हुने

पाल्पा, २३ चैत । पाल्पाको रानीमहल परिसरमा सञ्चालन हुने राष्ट्रिय महिला बिच भलिबलको तयारी पूरा भएको छ । उक्त प्रतियोगिता यही चैत २४ देखि २६ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा विभागीय टोलीका साथै सातै प्रदेशबाट खेलाडी सहभागी हुने आयोजक संस्था सञ्जय स्मृति प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले जानकारी दिए । करिब रु ३० लाखको लागतमा […]

रानीमहलमा महिला ‘बिच’ भलिबल हुने

पाल्पा । पाल्पाको ऐतिहासिक एवम पुरातात्विक स्थल रानीमहलमा यही चैत २४ देखि २६ गतेसम्म राष्ट्रिय महिला ‘बिच’ भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । पाल्पा स्थायी घर भई समाजका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तिको समन्वय, सहयोग र अग्रसरतामा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो । सञ्जय स्मृति मेमोरियल फाउन्डेसन आयोजक रहेको उक्त प्रतियोगितामा सात प्रदेशबाट […]

बिच भलिबल हुने

सञ्जय स्मृति प्रतिष्ठानको आयोजनामा सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता चैत २४ गतेदेखि हुने भएको छ । तीनदिने प्रतियोगिता पाल्पाको तानसेनस्थित रानीमहलमा हुने आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर नेपाल भलिबल संघकी उपाध्यक्षसमेत रहेकी प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले जानकारी गराइन् ।