काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले बंगलादेशमा आयोजना हुने काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिप र एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरेको छ । संघले राजधानीमा आइतबार एक कार्यक्रमकाबीच दुवै टोलीलाई संयुक्त रुपमा बिदाई गरेको हो । यू२३ पुरुष भलिबल टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ […]