बिच भलिबल टोली बंगलादेश प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको कक्स बजारमा आयोजना हुने एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली बिच भलिबल टोली त्यसतर्फ प्रस्थान गरेको छ । नेपालको महिला र पुरुष बिच भलिबल टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो । नेपाली टोलीलाई गत साता नै नेपाल भलिबल संघले एक कार्यक्रमकाबिच बिदाई गरेको […]

सम्बन्धित सामग्री

महाकाली बगरमा ‘बिच भलिबल’

महाकाली नदीको बगरमा पहिलो पटक खुल्ला ‘बिच भलिबल’ प्रतियोगिता आयोजना गरिएको छ। एक लाख पुरस्कार राशिको उक्त प्रतियोगिता अन्तर्गत आज बिहानैदेखि विभिन्न खेल सञ्चालन भइरहेका छन्।...

महाकाली बगरमा ‘बिच भलिबल’

महाकाली नदीको बगरमा पहिलो पटक खुल्ला ‘बिच भलिबल’ प्रतियोगिता आयोजना गरिएको छ। एक लाख पुरस्कार राशिको उक्त प्रतियोगिता अन्तर्गत आज बिहानैदेखि विभिन्न खेल सञ्चालन भइरहेका छन्।...

बिच भलिबल टोलीलाई उपराष्ट्रपति पुनको बधाई

काठमाडौं (हाम्रो खेलकुद) – गत साता सम्पन्न एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष तथा महिला बिच भलिबल च्याम्पियनसिपमा रजत पदक जित्न सफल खेलाडीसहितको टोलीलाई उपराष्ट्रपति नन्द किशोर पुन ‘पासाङ’ ले बधाई दिएका छन् । उपराष्ट्रपति पासाङले बिहीबार आफ्नै कार्यकक्षमा भेट गरी सफलताका लागि बधाई दिएका हुन् । बंगलादेशको कक्स बजारमा गत सम्पन्न च्याम्पियनसिपमा नेपालको पुरुष […]

एसियन सेन्ट्रल जोन बिच भलिबल – नेपालको दुवै टोली सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पुरुष र महिला बिच भलिबल टोली बंगलादेशको कक्स बजारमा जारी एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । पुरुष टोली लिग चरणको एक खेल बाँकी छँदै तथा महिला टोली पोल ‘ए’ मा दुई खेलमा नै जित निकाल्दै विजेता बनेर अन्तिम चारमा पुग्न सफल […]

बंगलादेश जाने यू–२३ र बिच भलिबल टोलीको बिदाइ

३ पुस, काठमाडौं । बंगलादेशमा आयोजना हुने यू–२३ पुरुष भलिबल च्याम्पियनसिप र एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीलाई नेपाल भलिबल संघले बिदाइ गरेको छ । संघले आइतबार एक कार्यक्रम आयोजना गर्दै दुवै टोलीलाई संयुक्त रुपमा बिदाइ गरेको हो । यू–२३ पुरुष भलिबल टोली सोमबार बंगलादेश प्रस्थान गर्नेछ […]

काभा यू२३ र बिच भलिबल टोलीलाई बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले बंगलादेशमा आयोजना हुने काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिप र एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरेको छ । संघले राजधानीमा आइतबार एक कार्यक्रमकाबीच दुवै टोलीलाई संयुक्त रुपमा बिदाई गरेको हो । यू२३ पुरुष भलिबल टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ […]

काभा बिच भलिबल – बन्द प्रशिक्षणलाई ८ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले सेन्ट्रल एसियन (काभा) महिला तथा पुरुष बिच भलिबल प्रतियोगिताको लागि बन्द प्रशिक्षणमा ८ खेलाडीलाई छनोट गरेको छ । कीर्तिपुरस्थित बिच भलिबल कोर्टमा दुइ दिनसम्म चलेको छनोट प्रतियोगितामार्फत पुरुषतर्फ ४ र महिलातर्फ ४ जना गरी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि ८ खेलाडी छनोट गरिएकाे हाे । पुरुषतर्फ त्रिभुवन आर्मी […]

पुलिसले जित्यो राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको उपाधि

नेपाल पुलिस क्लबले सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पाल्पाको तानसेनस्थित रानीमहलमा शनिबार लुम्बिनी प्रदेशलाई २-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेकाे हाे

रानीमहलमा राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीता सुरु

काठमाडौं : सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीता सुरु भएको छ। रानीमहल परिसरमा राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीतामा बिहीवार ६ वटा खेल सम्पन्न भएका छन्। बिहीबारदेखि सुरु खेलमा आज चारवटा क्वार्टर फाइनलका खेल हुने अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतमप्रसाद लासिवाले बताए। पहिलो खेल सशस्त्र प्रहरीको एपिएफ र लुम्बिनीबिच हुनेछ। दोस्रो…

पाल्पामा राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – पाल्पाको तानसेनस्थित रानीमहलमा आगमी चैत अन्तिम साता सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक सञ्जय स्मृति प्रतिष्ठानले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजन गर्दै प्रतियोगिता चैत २४, २५ र २६ गते तीन हुने जानकारी गराएको छ । सञ्जय स्मृति प्रतिष्ठानको आयोजना तथा नेपाल भलिबल संघसँगको सहकार्यमा […]