एजेन्सी । अफगानिस्तानको तालिवानी सरकारले जतिसक्दो चाँडो छात्राहरुलाई पढ्नका लागि स्कुल जान अनुमति दिने बताएको छ । तालिवानका प्रवक्ता जबील्लाह मुजाहिदले आफुहरुले छात्राहरुको पढाइबारे अन्तिम रुप दिइरहेको भन्दै छिट्टै यो विषयलाई टुंग्याउने बताए । यसैबीच तालिवानले केही मन्त्रालय गठन गरेको घोषणा गरेको छ । तर महिलाहरुलाई मन्त्रिमण्डलमा सामेल गराइएको छैन । तालिवानले अन्तरिम सरकारमा गत […]