एपिएफ स्कुल क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिपुरको नेपाल एपिएफ स्कुल, जोरपाटीको मनकामना सेकेण्डरी स्कुल, नेपालय इंग्लिस पब्लिक स्कुल र जेम्स स्कुल अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । एपिएफ स्कुल (क) ले प्रि क्वार्टरफाइनलमा डिएभी स्कुल जावलाखेललाई ५–० गोलले हराएको छ । एपिएफका लागि विवेक पश्चिमा थारु र एविन वस्यालले समान […] The post एपिएफ स्कुल क्वार्टरफाइनलमा first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

आयोजक एपिएफ र पुलिस स्कुल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक कीर्तिपुरको नेपाल एपिएफ स्कुल (ए) र साँगाको नेपाल पुलिस स्कुलबीच प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । शनिबार भएको सेमिफाइनलमा एपिएफले जोरपाटीको मनकामना सेकेन्डरी स्कुललाई ४–० र पुलिस स्कुलले सल्लाघारीको सैनिक आवासिय महाविद्यालयलाई पेनाल्टी सुट आउटमा ३–२ ले पराजित गर्दै एकअर्कासँगको […] The post आयोजक एपिएफ र पुलिस स्कुल फाइनलमा first appeared on हाम्रो खेलकुद.

एपिएफ, पुलिस र सैनिक महाविद्यालय सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक नेपाल एपिएफ स्कुल कीर्तिपुर (क), सल्लाघारीको सैनिक आवासीय महाविद्यालय र साँगाको नेपाल पुलिस स्कुल अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । योसँगै प्रतियोगिताको सेमिफाइनल सेमीकरण पूरा भएको छ । जोरपाटीको मनकामना सेकेण्डरी स्कुल बुधबार नै प्रतियोगिताको अन्तिम चारमा पुगेको थियो । बिहीबार क्वार्टरफाइनलमा पुलिस स्कलुले […] The post एपिएफ, पुलिस र सैनिक महाविद्यालय सेमिफाइनलमा first appeared on हाम्रो खेलकुद.

पुलिस स्कुल क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – कीतिपुरको नेपाल एपिएफ स्कुल, सल्लाघारीको सैनिक आवासीय महाविद्यालय, कीर्तिपुरको लेबोरेटरी मावि र साँगा नेपाल पुलिस स्कुल अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । सैनिक महाविद्यालयले बुद्धनगरको काव्या स्कुललाई १४–० ले हरायो । सैनिकका डिग विजय शाही एक्लैले ९ गोल, दिपेश दुम्जानले २ रोहित श्रेष्ठ, समर्पण […] The post पुलिस स्कुल क्वार्टरफाइनलमा first appeared on हाम्रो खेलकुद.

नेपालयको जित

काठमाडौं (हाम्रो खेलकुद)– सशस्त्र प्रहरी महानिरक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको पहिलो दिन नेपालय पब्लिक इंग्लिस स्कुल जोरपाटी विजयी भएको छ । नेपाल एपिएफ स्कुल कीर्तिपुरको मैदानमा भएको खेलमा नेपालयले हारती शिक्षा मन्दिर सितापाइलालाई ५–० ले हराएको छ । सन्देश गौडेल, रणविर तामाङल समान २ गोल गरे । एक गोल आत्मघाती भएको थियो । नेपालयका चेङ्गा […] The post नेपालयको जित first appeared on हाम्रो खेलकुद.

सशस्त्र प्रहरी महानिरीक्षक रनिङ फुटबल : एपिएफ स्कुल र मनकामना विजयी

‘प्रथम एनएपीएफएस अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफि फुटबल प्रतियोगिता’अन्तर्गत मंगलबार भएका खेलमा नेपाल एपिएफ स्कुल कीर्तिपुर र मनकामना स्कुल, जोरपाटी आ–आफ्ना खेलमा विजयी भएका छन् । नेपाल एपिएफ स्कुल कीर्तिपुरले पुष्पसदन स्कुल, कीर्तिपुरलाई ४–० गोलअन्तरले पराजित गरेको हो । यस्तै अर्को खेलमा मनकामना सेकेण्डरी स्कुल, जोरपाटीले डिएभी स्कुल, जावलाखेललाई ४–० गोलअन्तरले नै हराएको …

नेपाल एपीएफ स्कुलले मनायाे चौँथो स्थापना दिवस

एपीएफ स्कुल कोहलपुरको स्थापना तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । बाँकेको कोहलपुरमा अवस्थित नेपाल एपीएफ स्कुलले चौँथो स्थापना तथा अभिभावक दिवस मनाएको हो ।  कार्यक्रममा विद्यार्थीहरुले मार्च पास सहित...

एपिएफ स्कुल कोहलपुरमा छात्रावास भवनको शिलान्यास

नेपाल एपिएफ स्कुल कोहलपुरको हाताभित्र छात्रावास भवनको शिलान्यास गरिएको छ। मंगलबार सशस्त्र प्रहरी बल, नेपाल नं ५ विन्ध्यावासिनी बाहिनीका बाहिनीपती सशस्त्र प्रहरी नायब महानिरीक्षक अभिकुमार खत्रीको प्रमुख आतिथ्यतामा छात्रावास भवनको शिलान्यास...

प्रदेश १ र २ का लागि खुल्यो एपिएफ स्कुल

सशस्त्र प्रहरी बलको एपिएफ स्कुलको सप्तरीस्थित नवनिर्मित छात्रावाससहितको विद्यालय भवनको आइतबार उद्घाटन गरिएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका–११ लहरनियास्थित नवनिर्मित भवनको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले  एक समारोहबीच उद्घाटन गरेका हुन् ।  कीर्तिपुर र कोहलपुरपछि सप्तरीको शम्भुनाथमा निर्माण गरिएको सशस्त्र प्रहरीको आवासीय विद्यालय प्रदेश १ र २ लाई पायक पर्ने गरी बनाइएको सशस्त्र प्रहरी महानिरीक्षक खनालले बताए । खनालले शिक्षा र स्वास्थ्य क्षेत्रको विकास भए सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्ने र विकास हुने बताए।...

प्रदेश १ र २ का लागि खुल्यो एपिएफ स्कुल

सप्तरी । सशस्त्र प्रहरी बलको एपिएफ स्कुलको सप्तरीस्थित नवनिर्मित छात्रावाससहितको विद्यालय भवनको आज उद्घाटन गरिएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका–११ लहरनियास्थित नवनिर्मित भवनको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आज एक समारोहबीच उद्घाटन गरे। कीर्तिपुर र कोहलपुरपछि सप्तरीको शम्भुनाथमा निर्माण गरिएको सशस्त्र प्रहरीको आवासीय विद्यालय प्रदेश १ र २ लाई पायक पर्ने गरी बनाइएको सशस्त्र प्रहरी […]

नेपाल एपिएफ स्कुल छात्रावासको डेप्युटी चिफ मिसन डा अजय कुमारले गरे उद्घाटन

काठमाडौं : नेपाल सशस्त्र प्रहरी बल (एपिएफ) स्कुल छात्रावासको निर्माण सम्पन्न भएको छ। भारतको सहयोगमा निर्माण भएको सो छात्रावासको आज भारतीय दूतावासका विशेष प्रतिनिधि डेप्युटी चिफ मिसन डा अजय कुमारले उद्घाटन गरेका हुन्। सो छात्रावासको शिलान्याश २०७१ साल असारमा भएको थियो। तत्कालिन भारतीय राजदूत रणजित रायले छात्रावासको शिलान्यास गरेका