काठमाडौं । नेकपा एमालेले कारबाही गरेका नेता प्रकाश ज्वालाले कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ नगरेको जिकिर गरेका छन् । पार्टीको पोलिट्ब्युरोमा जिम्मेवारीमा रहँदा पनि कुनै जानकारी नदिइ प्रदेश कमिटीमा एकलौटी गरिएको र सरकारलाई पार्टी निर्णयविपरीत असहयोग गर्दा पनि नेतृत्वले स्पष्टीकरण नसाेधेकाे दुःखमनाउ गरेका छन् ।
“मलाई जानकारी नदिई इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र...