फ्लोर क्रस माओवादीमा विलय हुन आतुरहरुको सार्वजनिक उद्घोष : रिमाल

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले कर्णाली प्रदेशमा फ्लोर क्रस माओवादी केन्द्रमा विलय हुन आतुर एमालेभित्र रहेका एमाले विरोधीहरूको सार्वजनिक उद्घोष भएको बताएका छन् । सल्लाहकार रिमालले शुक्रबार सामाजिक सञ्जालमार्फत कर्णाली प्रदेशको फ्लोर क्रस, फ्लोर क्रस मात्र नभई माओवादी केन्द्रमा विलय हुन आतुर एमाले विरोधीहरूको सार्वजनिक उद्घोष भएको बताएका हुन् ।रिमालले यो कदम एमाले समाप्त पार्ने षडयन्त्र अन्तर्गत भएको भन्दै एकता, विधि, पद्धतिको नाममा क्रियाशील तत्व, के कस्तो षडय

सम्बन्धित सामग्री

‘कर्णाली फ्लोर क्रस माओवादी केन्द्रमा बिलय हुने सार्वजनिक उद्घोष’

काठमाडौं । कर्णाली प्रदेशको ‘फ्लोर–क्रस’ माओवादी केन्द्रमा बिलय हुन आतुर एमालेभित्र रहेका एमाले बिरोधीहरूको सार्वजनिक उद्घोष रहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताएका छन्। शुक्रबार फेसबुकमा एक स्ट्याटस लेख्दै उनले एमाले समाप्त पार्न ‘एकता–बिधि–पद्धति’को नाममा क्रियाशील तत्व, के कस्तो षड्यन्त्रमा संलग्न छ भन्ने बुझ्न र त्यसबाट भ्रममुक्त हुन यो घटना पर्याप्त छैन? भनी प्रश्न गरेका छन्।

माओवादी केन्द्रमा विलय हुन आतुरहरुको सार्वजनिक उद्घोषः विष्णु रिमाल

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले कर्णाली प्रदेशको फ्लोर क्रस माओवादी केन्द्रमा विलय हुन आतुर एमाले भित्र रहेका  एमाले विरोधीहरूको सार्वजनिक उद्घोष भएको टिप्पणी गरेका छन् ।  उनले एमाले समाप्त पार्न एकता, विधि, पद्धतिको नाममा क्रियाशील तत्व,  के कस्तो षडयन्त्रमा संलग्न छ भन्ने बुझ्न र त्यसबाट भ्रम मुक्त हुन यो घटना पर्याप्त भएको सामाजिक सञ्जालमार्फत बताएका छन् ।  उनले लेखेका छन्- कर्णाली प्रदेशको "फ्लोर-क्रस" फ्लोर-क्रस मात्र हैन, माओवादी केन्द्रमा बिलय हुन आतुर ...