सचेतक भट्टराई भन्छन्, ‘फ्लोर क्रस गरेको सेकेण्डमै कारबाही हुन्छ’

काठमाडौं। नेकपा (एमाले)का मुख्य सचेतक विशाल भट्टराईले माधव नेपाल पक्षले फ्लोर क्रस गरेको केही सेकेण्डमै सांसदलाई कारबाही गरिने बताएका छन्। देखापढीसँग कुरा गर्दै उनले भने, ‘कर्णालीमा फ्लोर क्रस गर्नेलाई कारवाही गरिसकेका छौं। अन्त पनि कहीँकतै फ्लोर क्रस भयो भने तत्कालै कारबाही हुन्छ,’ नेता तथा सांसदहरुको आचरणअनुसार कारबाहीको निर्णय हुने उनले बताए।

सम्बन्धित सामग्री

कर्णालीमा फ्लोर क्रस गर्ने एमालेका चार सासद पदमुक्त

सर्वोच्च अदालतले कर्णलीमा फ्लोर क्रस गरेका ४ सांसदमाथिको कारवाही वैधानिक भएको ठहर गरेको छ । कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकारलाई मत दिएपछि एमालेले चार सांसदमाथि कारबाही गरेको थियो...

अहिलेसम्मकै ठूलो फ्लोर क्रस

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना प्रतिनिधिसभा सदस्यले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । एमालेको संसदीय दलको बैठकले ह्वापी जारी गरेर विश्वासको मतको विपक्षीमा मतदान गर्न निर्देशन दिएको थियो । नेपालको संसदीय इतिहासमा यति धेरै संख्यामा फ्लोर क्रस गरेको पहिलो पटक हो । संघीय संसदको यो नै […]

पहिलो ठूलो फ्लोर क्रस

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना प्रतिनिधिसभा सदस्यले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । एमालेको संसदीय दलको बैठकले ह्वापी जारी गरेर विश्वासको मतको विपक्षीमा मतदान गर्न निर्देशन दिएको थियो । नेपालको संसदीय इतिहासमा यति धेरै संख्यामा फ्लोर क्रस गरेको पहिलो पटक हो । संघीय संसदको  यो नै पहिलो फ्लोर क्रस हो । यसअघि कर्णालीमा माओवादी केन्द्रका मुख्यमन्ीअ महेन्द्रबहादुर शाहीलाई जोगाउन एमालेका चार सांसदले फ्लोर क्रस गरेका थिए । य

फ्लोर क्रस होइन, पार्टी निर्णय कार्यान्वयन गरेका हौँ- प्रकाश ज्वाला

कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर कारबाहीमा परेका एमालेका पूर्व सांसद प्रकाश ज्वालाले आफूहरूले फ्लोर क्रस नभएर पार्टीको निर्णयलाई कार्यान्वयन गरेको बताएका छन्।

फ्लोर क्रस गर्ने एमालेका चार सांसद पदमुुक्त

सुर्खेत, बैशाख १३ । फ्लोर क्रस गर्ने प्रदेशसभा सदस्यहरुको पदमुक्त भएको छ । सोमबार बसेको कर्णाली प्रदेशसभा बैठकमा पदमुक्त भएको जाजनकारी गराइएको हो । वैशाख ३ गते मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिने एमालेका चार जना प्रदेशसभा सदस्यहरुलाई सांसद पद नहरने गरी र पार्टीको सदस्य समेत नरहने गरी एमालेले कार्वाही गरेको […]

यामलाल कँडेलको आक्रोश : फ्लोर क्रस गर्नेहरू भगौडा हुन्

१३ वैशाख, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले ‘फ्लोर क्रस’ गरेका सांसदहरूलाई भगौडाको संज्ञा दिएका छन् । प्रदेशसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै नेता कँडेलले पार्टीको ह्विपविपरीत फ्लोर क्रस गर्ने काम अनैतिक र राजनीतिक अपराध भएको बताए । प्रदेश सरकारमा राजनीतिक अपराधी र भगौडाहरुको बाहुल्य रहेको भन्दै उनले यस्ता प्रवृत्तिले व्यवस्थामाथि नै […]

फ्लोर क्रस गर्ने कर्णालीका सांसदलाई निष्कासनको पत्र प्रदेशसभामा दर्ता

१२ वैशाख, सुर्खेत । फ्लोर क्रस गर्ने कर्णालीका चार प्रदेश सभा सांसदलाई निष्कासनको पत्र प्रदेशसभामा दर्ता गरिएको छ । फ्लोर क्रस गरेका एमालेका सांसदहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदमुक्त गर्नेसम्बन्धी पत्र प्रदेशसभामा आइतबार दर्ता गराएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताए । उनिहरुले पार्टीको ह्विपविपरीत फ्लोर क्रस गरी माओवादी केन्द्रका मुख्यमन्त्री […]

फ्लोर क्रस माओवादीमा विलय हुन आतुरहरुको सार्वजनिक उद्घोष : रिमाल

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले कर्णाली प्रदेशमा फ्लोर क्रस माओवादी केन्द्रमा विलय हुन आतुर एमालेभित्र रहेका एमाले विरोधीहरूको सार्वजनिक उद्घोष भएको बताएका छन् । सल्लाहकार रिमालले शुक्रबार सामाजिक सञ्जालमार्फत कर्णाली प्रदेशको फ्लोर क्रस, फ्लोर क्रस मात्र नभई माओवादी केन्द्रमा विलय हुन आतुर एमाले विरोधीहरूको सार्वजनिक उद्घोष भएको बताएका हुन् ।रिमालले यो कदम एमाले समाप्त पार्ने षडयन्त्र अन्तर्गत भएको भन्दै एकता, विधि, पद्धतिको नाममा क्रियाशील तत्व, के कस्तो षडय

फ्लोर क्रस : नेपालको संसदीय अभ्यासमा पहिलो घटना

३ वैशाख, काठमाडौं । संसदीय प्रणालीमा ‘फ्लोर क्रस’ का घटना विरलै हुने गर्दछन् । तर यस्तै विरलै घटना शुक्रबार नेपालको कर्णाली प्रदेशसभामा देखियो । नेकपा एमालेका चार प्रदेशसभा सदस्यले पार्टीको ह्वीप विपरीत ‘फ्लोर क्रस’ गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका छन् । एमालेका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर […]

‘फ्लोर क्रस’ गर्ने सांसद थापा भन्छन्- केपी ओलीलाई धुलो चटाउँछौँ

सुर्खेत । कर्णाली प्रदेशमा एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका छन् ।  कर्णाली प्रदेशमा एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका छन् । फ्लोर क्रस गरेर राजनीतिको गेम चेञ्ज गर्ने एमाले सांसदहरु मध्यमा सांसद अमरबहादुर थापाले केपी ओलीलाई  धुलो चटाउने बताए । उनले पहिला देखिनै ओलीको गतिविधि हेर्दा राम्रो नभएको र अहिले पनि ओलीको पक्षमा आफुहरु नभएको उनले रातोपाटीलाई बताए ।   अब कसरी अघि बढ्नुह