सुर्खेत, बैशाख १३ । फ्लोर क्रस गर्ने प्रदेशसभा सदस्यहरुको पदमुक्त भएको छ । सोमबार बसेको कर्णाली प्रदेशसभा बैठकमा पदमुक्त भएको जाजनकारी गराइएको हो । वैशाख ३ गते मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिने एमालेका चार जना प्रदेशसभा सदस्यहरुलाई सांसद पद नहरने गरी र पार्टीको सदस्य समेत नरहने गरी एमालेले कार्वाही गरेको […]