हवाई यात्रालाई पूर्ण सुरक्षित बनाउन हानको माग

२ माघ, काठमाडौं । होटल संघ नेपाल (हान) ले हवाई यात्रालाई पूर्ण रुपमा सुरक्षित बनाउन सरोकारवालासँग माग गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै हानले यती एयरलाइन्सको आइतबार भएको जहाज दुर्घटनाले नेपाली आकाश असुरक्षित भएको सन्देश प्रवाह हुने चिन्ता व्यक्त गरेको छ । यसले हवाई क्षेत्र मात्र नभई सिंगो राष्ट्र र पर्यटन क्षेत्रमा नकारात्मक […]

सम्बन्धित सामग्री

हवाई भाडा घटाएर पर्यटन उद्योग प्रतिस्पर्धी बनाउन परिसंघको माग

काठमाडौं । नेपाल उद्योग परिसंघले हवाई भाडा घटाएर नेपालको पर्यटन उद्योग प्रतिस्पर्धी बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग माग गरेको छ । मन्त्रालयमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा परिसंघले नेपालको पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने  कदम,  यूरोपियन यूनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालीन एवं दीर्घकालीन रूपमा गरिनुपर्ने नीतिगत सुधारका विषयमा जानकारी गराएको हो । परिसंघका उपाध्यक्ष राजबहादुर शाहले परिसंघले नेपालको पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर समिति गठन गरेको जानकारी गराए । उनले नेपालको हवाई भाडा अत्यन्त महँगो हुँदा नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य हुँदाहुँदै पनि अपेक्षाकृत रूपमा विदेशी पर्यटक आउन नसकिरहेको बताए । उनले हवाई भाडा घटाउनेतर्फ आवश्यक पहल गर्न, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी बनाउन र यूरोपियन युनियनले नेपाललाई राखेको सुरक्षासूचीबाट हटाउन आवश्यक पहलका लागि मन्त्री राईको ध्यानाकर्षण गराए । परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले परिसंघले सरकारसँग मिलेर अर्थतन्त्र विस्तारमा काम गर्दै आएको बताए । पर्यटन उद्योगलाई अगाडि बढाउन सरकारसँग सहकार्य गर्न परिसंघ तयार रहेको उनको भनाइ थियो । परिसंघका पर्यटन समिति सभापति पम्फा धमलाले पर्यटन उद्योगलाई अन्य उद्योगसरह पाउने सुविधा दिन आग्रह गरिन् । अन्तरराष्ट्रिय गन्तव्यमा प्रभावकारी एवं देखिनेगरी नेपालको प्रवर्द्धन अभियान सञ्चालन गरिनुपर्ने उनले बताइन् । परिसंघले पोखरा अन्तरराष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सफल रूपमा सञ्चालनका लागि हवाई रुटको अभाव एवं  चुनौतीबारे पनि मन्त्रालयको ध्यानाकर्षण गराएको छ । नेपालमा भारतीय पर्यटकले ल्याउन पाउने नगदको सीमा हटाउन आवश्यक पहल गर्न, नेपाललाई फिल्मिङ गन्तव्यको रूपमा विकास एवं प्रवर्द्धन गर्न, नेपाल विवाहका लागि उत्कृष्ट गन्तव्य हुन सक्ने भएकाले विवाहका लागि गरगहना ल्याउन तथा लैजान पाउने व्यवस्थामा सहजीकरण गरिदिन पनि आग्रह गरिएको छ । भेटवार्तामा मन्त्री किरातीले नीतिगत सुधारका विषयमा परिसंघले दिएको सुझावको स्वागत गरे । यूरोपियन यूनियनको सुरक्षा सूचीबाट हटाउने सन्दर्भमा पहल शुरू गरिसकेको उनले बताए ।

कर्णालीमा यातायात तथा हवाई सेवा सहज बनाउन माग

३ कात्तिक, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाढी पहिरोका कारण प्रभावित बनेको कर्णाली प्रदेशको यातायात तथा हवाई सेवालाई सहज बनाउन सरकारसँग आग्रह गरेको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै बाढी पहिरोका कारण कर्णाली राजमार्ग २१ असोजदेखि अवरुद्ध रहनुका साथै जुम्ला, मुगु, हुम्ला र डोल्पामा केही दिनदेखि हवाई सेवा प्रभावित भई नागरिकहरुको आवतजावतमा कठिनाइ […]

हवाई इन्धनको आपूर्ति सहज बनाउन माग

निजी हवाई सेवाप्रदायकहरुको छाता संगठन वायुसेवा सञ्चालक संघले पर्याप्त मात्रामा हवाई इन्धन उपलब्ध गराउन माग गरेको छ । पछिल्लो समय नेपाल आयल निगमसँग विभिन्न माग राख्दै निगमका ढुवानीकर्ताहरुले इन्धन आपूर्ति बन्द गरेपछि संघले आपूर्तिमा सहजीकरण गरिदिन नेपाल नागरिक उड्डयन प्राधिकरणसँग माग गरेको छ ।संघका अध्यक्ष रामेश्वर थापाले प्राधिकरणका महानिर्देशकलाई पत्राचार गर्दै दसैंको समयमा उडान वृद्धि […]

हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन सांसदको माग

काठमाडौं। सांसदहरुले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग गरेका छन्। टौंडामा सुर्तीजन्य पदार्थ रहित दिवस मनाइएको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी थालेको छ। निशान थापा र चन्द्रमा थापा क्षेत्रीले पारा राष्ट्रिय खेलकुद अन्तर्गत उपत्यकाव्यापी पारा एथलेटिक्स प्रतियोगिताको होचापुड्कातर्फ स्वर्ण पदक जितेको छन्। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३५.५३ अंकले घटेको हो।

हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन सांसदको माग

सांसदहरुले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग गरेका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसदहरुले हवाई सेवालाई गुणस्तरीय बनाउन सरोकारवाला निकायले विशेष ध्यान दिन जरुरी भएको उल्लेख गरे ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद उर्मिला अर्यालले मुलुकभित्र बढ्दो हवाई दुर्घटना नियन्त्रण तथा हवाई उडानलाई व्यवस्थित र सुरक्षित बनाउन सरोकारवालाको ध्यानाकर्षण गराइन् । दे

हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग

काठमाडौँ,१७ जेठ । सांसदहरुले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा सहभागी हुदैँ सांसदहरुले हवाई सेवालाई गुणस्तरीय बनाउन सरोकारवाला निकायले विशेष ध्यान दिन जरुरी भएको उल्लेख गरे । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) […]

हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग

काठमाडौँ– सांसदहरुले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)  माथि सुरु भएको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसदहरुले हवाई सेवालाई गुणस्तरीय बनाउन सरोकारवाला निकायले विशेष ध्यान दिन जरुरी भएको उल्लेख गरे । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद […]

हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग

सांसदहरुले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० माथि सुरु भएको सैद्धान्तिक छलफलमा सहभागी हुदैँ सांसदहरुले हवाई सेवालाई गुणस्तरीय बनाउन सरोकारवाला निकायले विशेष ध्यान दिन जरुरी भएको उल्लेख गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का सांसद उर्मिला […]

राष्ट्रियसभामा उठ्यो हवाई उडान सुरक्षाको मुद्दा

काठमाडौं : सांसदहरुले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग गरेका छन्। राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९-८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसदहरुले हवाई सेवालाई गुणस्तरीय बनाउन सरोकारवाला निकायले विशेष ध्यान दिन जरुरी भएको उल्लेख गरेका हुन्। नेपाल कम्युनिष्ट…

हवाई टिकट पारदर्शी बनाउन माग, बिमानस्थलमा यात्रु अलपत्र

दयाराम पण्डित,बाजुरा  ।  बाजुराको कोल्टीबाट उडान हुने हवाई सेवालाई प्रभावकारी वनाउन बुधवार दिउसो  बुढीनन्दा नगरपालिकाको अग्रसरतामा सर्वपक्षीय बैठक बसेको छ । बुढीनन्दा नगरपालिका कानगर प्रमुख पदम कुमार गिरीको अध्यक्षतामा बसेको बैठकले हवाई यात्रालाई प्रभावकारी र टिकट वितरणलाई प्रभावकारी, पारदर्शि बनाउन विभिन्न कार्य गर्ने निर्णय गरेको छ । सर्वपक्षीय बैठकले विमान कम्पनीहरुले आफ्नो कार्यालयमा अनिवार्य रुपमा […]