हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन सांसदको माग

काठमाडौं। सांसदहरुले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग गरेका छन्। टौंडामा सुर्तीजन्य पदार्थ रहित दिवस मनाइएको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी थालेको छ। निशान थापा र चन्द्रमा थापा क्षेत्रीले पारा राष्ट्रिय खेलकुद अन्तर्गत उपत्यकाव्यापी पारा एथलेटिक्स प्रतियोगिताको होचापुड्कातर्फ स्वर्ण पदक जितेको छन्। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३५.५३ अंकले घटेको हो।

सम्बन्धित सामग्री

भैरहवा विमानस्थल सञ्चालन गरी ४० अर्ब लगानी सुरक्षित गर्न एमाले सांसदको माग

काठमाडौँ- भैरहवा विमानस्थल सञ्चालन गरी पर्यटन क्षेत्रमा गरिएको ४० अर्ब लगानी सुरक्षित गर्न एमाले सांसद वासुदेव घिमिरेले माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद घिमिरेले यस्तो बताएका हुन् । उनले विमानस्थल निर्माण भएको एक वर्ष पूरा हुँदा समेत पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको जिकिर गरे । उनले समय अघि ...

हवाई उडानलाई व्यवस्थित र सुरक्षित बनाउन सांसदको माग

सांसदहरुले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग गरेका छन्  । राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष २०७९-८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा सहभागी हुदैँ सांसदहरुले हवाई सेवालाई गुणस्तरीय बनाउन सरोकारवाला निकायले विशेष ध्यान दिन जरुरी भएको उल्लेख गरे ।

हवाई उडानलाई व्यवस्थित र सुरक्षित बनाउन सांसदको माग

सांसदहरुले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग गरेका छन्  । राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष २०७९-८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा सहभागी हुदैँ सांसदहरुले हवाई सेवालाई गुणस्तरीय बनाउन सरोकारवाला निकायले विशेष ध्यान दिन जरुरी भएको उल्लेख गरे ।

हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन सांसदको माग

सांसदहरुले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग गरेका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसदहरुले हवाई सेवालाई गुणस्तरीय बनाउन सरोकारवाला निकायले विशेष ध्यान दिन जरुरी भएको उल्लेख गरे ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद उर्मिला अर्यालले मुलुकभित्र बढ्दो हवाई दुर्घटना नियन्त्रण तथा हवाई उडानलाई व्यवस्थित र सुरक्षित बनाउन सरोकारवालाको ध्यानाकर्षण गराइन् । दे

सांसदको माग : जन्मदर्तामा बाबुको पहिचान हटाइनुपर्छ

३० साउन, काठमाडौं । सांसदहरुले सुरक्षित मातृत्व तथा प्रजनन अधिकार सम्बन्धी विधेयकले सबै महिलाहरुलाई समेट्न नसकेको बताएका छन् । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बुधवार संसदमा पेस गरेको 'सुरक्षित मातृत्व प्रजनन अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथीको छलफलमा भाग लिँदै उनीहरुले कृषि लगायत अन्य पेशामा संलग्न महिलाहरुलाई समेट्न नसकेको बताए । सांसदहरु …

लामाबगर नाका खुलाउन सांसदको माग

चीनसँगको सिमानाबाट राजधानी काठमाडौँ जोड्ने मध्ये सबै भन्दा सुरक्षित भनिएकोे दोलखाको लामाबगर नाकालाई विशेष प्राथामिकतामा राखेर खुलाउन दोलखाका जनप्रतिनिधिहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।