३ कात्तिक, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाढी पहिरोका कारण प्रभावित बनेको कर्णाली प्रदेशको यातायात तथा हवाई सेवालाई सहज बनाउन सरकारसँग आग्रह गरेको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै बाढी पहिरोका कारण कर्णाली राजमार्ग २१ असोजदेखि अवरुद्ध रहनुका साथै जुम्ला, मुगु, हुम्ला र डोल्पामा केही दिनदेखि हवाई सेवा प्रभावित भई नागरिकहरुको आवतजावतमा कठिनाइ […]