काठमाडौं । साउन महिनाको सुरूवातसँगै हरियो पोते, मेहेन्दी र पहेँलो सारी लगाउने महिलाहरूको चहलपहल बढेको छ । पछिल्लो समय अविवाहितमा पनि साउने पहिरनको आकर्षण बढ्दो छ । साउनलाई भगवान शिवको प्रिय महिनाका रूपमा चिनिन्छ । यो सिजनमा चुरा, मेहन्दी र पहेँलो सारीको माग उच्च हुने व्यवसायीहरू बताउँछन् । साउनका लागि हरियो पोते, हरियो-पहेँला चुरामा झुम्मिएका […]