इजिप्टको राजधानी कायरो सहर

काठमाडौँ,२८ कार्तिक । हवाई दृश्यबाट देखिएको इजिप्टको राजधानी कायरो सहर । विश्वको सबैभन्दा ठूलो नाइल नदीको किनारमा अवस्थित यो सहर विश्वका प्राचीन मानव सभ्यतामध्येको एक हो । तस्बिर : भीष्मराज ओझा/रासस

सम्बन्धित सामग्री

दक्षिणपूर्वी युरोपेली देश साइप्रसमा पाइने काम र हुने कमाइ

साइप्रसको पूरा नाम साइप्रस गणतन्त्र हो । नेपाल सरकारले नेपाली महिलालाई घरेलु काममा जान वैधानिकता दिएको दुई देशमध्ये साइप्रस पनि एक हो । भौगोलिक रूपमा यो पश्चिम एसियामा अवस्थित छ । तर सांस्कृतिक र भूराजनीतिक रूपमा दक्षिणपूर्वी युरोपेली देश हो । इजिप्टको उत्तर, ग्रिसको पूर्व, टर्कीको दक्षिण र लेबनान र सिरियाको पश्चिममा अवस्थित छ साइप्रस ।यसको राजधानी र सबैभन्दा ठुलो सहर निकोसिया हो । साइप्रस युरोपेली सङ्घको भाग हो तर शेन्जेन देशहरूको सूचीमा समावेश छैन  । शेन्जेन सदस्य भएपछि देशहरूबीच स्वतन्त्र रूपमा मानिसको आवतजावतसँग...

इजिप्टको ऐतिहासिक पिरामिड

काठमाडौँ,२८ कार्तिक । इजिप्टको राजधानी कायरोको गिजास्थित ऐतिहासिक पिरामिडका तस्बिर र पृष्ठभूमिमा कायरो सहर । आजभन्दा करिब चार हजार वर्षअघि मानव निर्मित यी पिरामिड विश्वका सात आश्चर्य पूर्वाधारमध्ये एक हुन् । तस्बिर : भीष्मराज ओझा/रासस

तस्बिरमा इजिप्टको राजधानी कायरो र ऐतिहासिक पिरामिड

हवाई दृश्यबाट देखिएको इजिप्टको राजधानी कायरो सहर । विश्वको सबैभन्दा ठूलो नाइल नदीको किनारमा अवस्थित यो सहर विश्वका प्राचीन मानव सभ्यतामध्येको एक हो ।