अफगानिस्तानको दोस्रो ठुलो सहर तालिबानको कब्जामा

काठमाडौँ । अफगानिस्तानको चरमपन्थी सङ्गठन तालिबानले मुलुकको दोस्रो ठुलो सहर कन्दाहारलाई आफ्नो कब्जामा लिएको छ । यो सहर कुनै समय तालिबानको महत्त्वपूर्ण पकड रहेको सहर थियो र रणनीतिक हिसाबमा पनि यो सहर निकै महत्त्वपूर्ण छ । यसलाई अफगानिस्तानको ट्रेड हबको रुपमा लिने गरिन्छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको कुराकानीमा स्थानीय सरकारका अधिकारीले भनेका छन्, ‘गत […]

सम्बन्धित सामग्री

सडक पुगेपछि खलंगाले मुहार फेर्‍यो

जुम्लाको सदरमुकाम खलंगा (सहर) बजार विकसित हुँदै गएको छ। ०६२ सालदेखि जुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि विकसित हुँदै गएको हो।  यो सहर कर्णाली प्रदेशको सुर्खेतपछिको दोस्रो ठुलो सहरका रुपमा चिनिन्छ। तर,...

कोप–२७ मा नेपालजस्ता राष्ट्रको हित सम्बोधन होला

दक्षिण एसियालगायत विश्वका विभिन्न भागमा जलवायु परिवर्तनका कारण आएको प्राकृतिक विपद्ले यो वर्ष ठुलो नोक्सानी गरेका बेला इजिप्टको पर्यटकीय सहर शार्म–एल–शेखमा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२७) आयोजना हुँदै छ।...

युक्रेनको दोस्रो ठुलो सहर खार्किभमा रुसको बमबारी, कम्तीमा तीनजनाको मृत्यु

खार्किभ । युक्रेनको दोस्रो ठुलो सहर खार्किभमा रुसले आक्रमणमा परी कम्तीमा तीनजनाको ज्यान गएको छ । सोमबार भएको आक्रमणमा खार्किभमा दुई बालबालिका सहित ३१ जना घाइते भएको क्षेत्रीय गभर्नरलाई उद्धृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ । आक्रमण आवासीय क्षेत्रमा भएको युक्रेनी राष्ट्रपतिको कार्यालयको भनाइ छ । यसैबीच उद्धारकर्ताहरूले युक्रेनकै अर्को आक्रमणमा परेकालाई...

अमेरिकाको प्राथमिक विद्यालयमा विद्यालय, १८ जनाको मृत्यु

काठमाडौँ । टेक्सासको एक प्राथमिक विद्यालयमा गोली चल्दा विद्यार्थी र शिक्षकसहित कम्तिमा १८ जनाको मृत्यु भएको छ । अमेरिकाको सातौँ ठुलो सहर सान एन्टोनियोबाट करिब ८३ माइल (१३३ किलोमिटर) टाढा रहेको उभाल्डे सहरमा यो घटना भएको हो। अमेरिकी मिडियाले भने मारिने २१ जना पुगेको र यसमा १८ जना बालबालिका र तीन जना वयस्क रहेको बताएको […]

दक्षिण अफ्रिकामा बाढी र पहिरोमा परी ४ सयको मृत्यु

काठमाडौँ । दक्षिण अफ्रिकामा आएको बाढी र पहिरोका कारण चार सयको मृत्यु भएको छ र दसौँ हजार घरबारविहीन भएका छन् । ठुलो वर्षापछि आएको बाढी पहिरोमा देशको दक्षिण पूर्वी क्षेत्रमा अझै केही हराइरहेका छन् । बाढीको पानीले दक्षिणपूर्वी तटीय सहर डरबानका केही भागहरू डुबानमा परेका छन् । बाढीले सडक भत्किएका छन् । अस्पतालमा क्षति पुर्‍याएको […]

नास्टले बनायो एक पल्ट चार्ज गर्दा ५० किलोमिटर गुड्ने विद्युतीय स्कुटर

काठमाडौँ । नेपाल आयल निगमले निर्धारण गरेको मूल्य अनुसार हाल एक लिटर पेट्रोलको मूल्य १६० रुपैयाँ पर्छ । अन्तर्राष्ट्रिय बजारमा लगातार पेट्रोलियम पदार्थको मूल्य उकालो लागिरहेको छ । खास गरी रुस र युक्रेनबिचको सङ्घर्षको बाछिटाले लगातार इन्धनको मूल्यवृद्धि भइरहेको छ । यस्तो अवस्थामा राज्यको ठुलो धनराशि पेट्रोलियम पदार्थको खरिदमा खर्च भइरहेको छ । त्यसमाथि सहर […]

पाकिस्तानको सियालकोट क्यान्ट क्षेत्रमा ठुलो विस्फोट

इस्लामाबाद । उत्तरी पाकिस्तानी सहर सियालकोटमा निकै ठुलो विस्फोटको आवाज सुनिएको स्थानीय समाचार माध्यमले आइतबार जनाएका छन् । पन्जाब प्रान्तको क्यान्टोन्मेन्ट क्षेत्र नजिकै विस्फोटको आवाज सुनिएको हो। उत्तरी पाकिस्तानको सियालकोट सैन्य आधारमा थुप्रै विस्फोटका आवाज सुनिएका छन्। यो गोला बारुद भण्डारण क्षेत्र हो। त्यहाँ ठुलो आगो बलिरहेको छ। विस्फोटको कारण अझै पत्ता लागेको छैन, मिलाप […]

काजकिस्तानका राष्ट्रपतिद्वारा मन्त्रीपरिषद् विघटन गर्दै सङ्कटकाल घोषणा

अल्माटी । काजकिस्तानका राष्ट्रपति कास्यम जोमार्त तोकायेभले मन्त्रीपरिषद् विघटन भएको घोषणा गरेका छन् । मध्य एसियाली मुलुक काजकिस्तानमा देशव्यापी विरोध प्रदर्शन भइरहेपछि उनले बुधवार मन्त्रीपरिषद् नै विघटन गरेका हुन् । विद्युतको मूल्य वृद्धि भएपछि त्यसको विरोधमा केही समयदेखि देशव्यापी आन्दोलनका कार्यक्रमहरु भइरहेका थिए । उनले देशको सबैभन्दा ठुलो सहर तथा आर्थिक राजधानी अल्माटी र पश्चिमी […]

मुम्बइमा कोरोनाको प्रकोप बढ्दै ,सार्वजनिक कार्यक्रममा प्रतिबन्ध

मुम्बई । मुम्बइमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको बताइएको छ । भारतको नयाँ दिल्ली र मुम्बइमा पछिल्ला केही हप्तामा सङ्क्रमण बढेको हो । यसैबीच यहाँ कोरोना भाइरसको प्रकोप बढेपछि यहाँका सार्वजनिक स्थलहरुमा हुने विविध कार्यक्रमहरुमा प्रतिबन्ध लगाइएको बताइएको छ । भारतको आर्थिक राजधानी मानिने भारतीय ठुलो सहर मुम्बइमा नयाँ वर्षका कार्यक्रमहरुको आयोजना गरिएको […]

अफगानिस्तान सरकारद्वारा सेना प्रमुख बर्खास्त

काठमाडौँ । अफगानिस्तानको सरकारले सेना प्रमुखलाई बर्खास्त गरेको छ । गत जुन महिनामा नियुक्त भएका सेना प्रमुख वली महम्मद अहमदजाइलाई सरकारले पदबाट बर्खास्त गरेको हो । अफगानिस्तानमा तालिवानले एकपछि अर्को सहर कब्जा गरिरहेको छ । त्यहाँको दोस्रो ठुलो सहर कान्दाहारको एउटा जेललाई तालिवानले कब्जामा लिएर सयौँ कैदीहरूलाई रिहा गरिदिएको बीबीसीले उल्लेख गरेको छ । तालिबान […]