लुओयाङ : फूलै फूलको सहर

इमीले सुनाइन्, ‘हामी गलत समयमा लुओयाङ आएका छौं ।’ मैले सोधें, ‘हल्का वर्षाले सहर पखालिएको छ । वायुमण्डलमा शीतलता छ । सडक सफा छ । कति मनमोहक छ लुओयाङ सहर । फेरि किन गलत समय भयो ?’ तर, इमीले मेरो कुरामा चित्त बुझाइनन् । उनले थपिन्, ‘यो त बगैंचा सहर यो, जो ढकमक्क फूलहरुले सुशोभित […]

सम्बन्धित सामग्री

सांस्कृतिक सम्पदा र फूलको सहर लुओयाङ

हेनान, चीन । चीनको नयाँ सहर हो हेनान प्रान्तको लुओयाङ । यो सहरमा मेट्रो रेल सञ्चालन भएको भर्खर तीन वर्ष पुग्दै छ । तर, यो सहर सांस्कृतिक सम्पदा र फूलहरूका लागि विश्वभरि नै प्रसिद्ध छ । चीनले तत्काल आफ्नो राष्ट्रिय फूलको बारेमा निक्र्योल गरेको छैन । कुनै समय चीनको राष्ट्रिय फूल मानिएको पेनी फ्लाओर (पेनी […]